Visit Category:(required)
-MNTV Australia
भिक्टोरियामा रहेको नेपालीहरुको संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको १४ औं संस्करणको न्याभ कप क्रिकेट प्रतियोगिताको फाईनल खेल आगामी मार्च ३ तारिखमा रोयल राईनोज क्रिकेट क्लब र नारे किङ्सबीच हुने भएको छ । आईतबार भएको सेमिफाईनल खेलमा रोयल राईनोजले एक्सपर्ट क्रिकेट क्लबलाई २६ रनले पराजित गरेको थियो भने नारे किङ्सले किमालयन जायन्टस्लाई ४० रन अन्तरले पराजित गरेको होे । रोयल राईनोजलाई जीत दिलाउने क्रममा चाँद श्रेष्ठले ८१ रन बनाएका थिए भने पुकारले २९ रन बनाए । २० ओभरको खेलमा सुनाम गौतम र नवीनले चार चार विकेट लिन सफल भएका थिए । यस्तै १ सय ५२ रनको लक्ष्य लिएर व्याटिङमा उत्रिएको…
अष्ट्रेलियाका विभिन्न शहरमा गएको केही सातादेखि आयोजना गरिएको टूर सम्पन्न गरेर नेपाल आईडलको टिम नेपाल फर्किने भएको छ । नेपाल फर्किनुअघि मेलबर्नमा आइपुगेको मिलाई भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूतको कार्यालयले सम्मान गरेको हो । सोमबार मेलबर्नस्थित महावाणिज्यदूतको कार्यालयमा आयोजना गरिएको स्वागत सम्मान कार्यक्रममा उनीहरुले अष्ट्रेलियामा प्रदान गरिएको न्यानो आतिथ्यताका लागि कार्यक्रम आयोजकहरु, प्रायोजकहरु र दर्शकप्रति आफुहरु आभारी रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल आईडलकी होष्ट तथा नायिका रिमा विश्वकर्माले कलाकारहरु मायाको भोको हुने भन्दै जुन माया अष्ट्रेलियामा प्राप्त भयो र मेलबर्नमा दिइएको सम्मानले अझ बढी उत्साह थपेको प्रतिक्रिया दिइन् । कार्यक्रममा नेपाल आईडलका टप ६ प्रतियोगीहरुले आफ्नो छोटो गीतहरु पनि प्रस्तुत…
अष्ट्रेलियाको शैक्षिक क्षेत्र नियमिनकारी निकाय अष्ट्रेलियन स्कील क्वालिटी अथोरिटी एस्क्वाले सिड्नी र ब्रिसबेनमा सञ्चालित अष्ट्रेलिया ईन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी एआईबीटी कलेजको सम्बन्धन खारेज गरेको छ । गलत सूचनाका साथ मार्केटिंग गरेको लगायत कैयौं बुँदामा उसले प्रचलित नियम मिचेको पाइएपछि उसको दर्ता खारेज गर्ने निर्णय गरेको एस्क्वाले जनाएको छ । यद्यपि कलेजले यसका विरुद्ध अपील गर्ने जनाएको छ । यसरी दर्ता खारेज गरेपछि २८ दिनभित्र अपिल गर्नपाउने कानूनी प्रावधान रहन्छ । एसबीएस नेपालीका अनुसार ब्राइटन प्यासिफिक प्रालिका नाममा दर्ता भएको र एआईबीटीका नामले सञ्चालित कलेजलाई २६ मार्च २०१९ देखि लागू हुनेगरी दर्ता खारेज गरिएको हो । कलेजले डिप्लोमा अफ नर्सिंगको पढाई गर्दै आएको थियो जसमा अष्ट्रेलियन नर्सिंग एण्ड मिडवाईफेरी एक्रिडेसन काउन्सिल एनम्याकको सम्बन्धन थिएन । यस्तो सम्बन्धन नभएको कलेजको पढाईलाई अष्ट्रेलियन स्वास्थ्य संस्थाहरुले मान्यता दिँदैनन् । एआईबिटीमा नेपाली विद्यार्थी मात्रै ९ सयदेखि १२ सयको हाराहारीमा रहेको अनुमान छ । नेपालमा…
MNTV Australia February 19, 2019
अष्ट्रेलियाको शैक्षिक क्षेत्र नियमिनकारी निकाय अष्ट्रेलियन स्कील क्वालिटी अथोरिटी एस्क्वाले सिड्नी र ब्रिसबेनमा सञ्चालित अष्ट्रेलिया ईन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी एआईबीटी कलेजको सम्बन्धन खारेज गरेको छ । गलत सूचनाका साथ मार्केटिंग गरेको लगायत कैयौं बुँदामा उसले प्रचलित नियम मिचेको पाइएपछि उसको दर्ता खारेज गर्ने निर्णय…
MNTV Australia
अस्ट्रेलियामा नेपालीहरु नेपाली रेष्टुराँ व्यवसायमा लागेको दुई दशक भन्दा बढी भइसकेपनि अन्य समुदायका रेष्टुराँजस्तो व्यापकता भने पाउन सकेको छैन । यसै व्यवसायका बारेमा सिड्नीमा उपस्थित सेफहरुले बहस सुरु गरेका छन् । टु टेबल्स र नेपाल पर्यटन बोर्डको एक्स्पेरिएन्स नेपाल नामक अभियानको संयुक्त आयोजनामा क्याम्सीस्थित एडिज्…
क्रेगिबर्न नेपाली समाजको आयोजनामा बालबालिकाहरुको लागि कलाको कक्षा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष माधव पौडेलले बालबालिकाहरुलाई प्रोत्साहन गर्ने थप योजना संस्थाले ल्याउने जानकारी दिएका थिए । यस्तै बालबालिकासँगै युवा र अभिभावकहरुलाई समेत जोड्ने तयारीमा आफुहरु रहेको पौडेलको भनाई थियो । कार्यसमिति सदस्य…
MNTV Australia February 18, 2019
डिप्लोमा अफ नर्सिंग पढेपछि ईनरोल नर्स भनेर काम गर्न मिल्छ । रजिष्ट्रेसन गर्न सकिन्छ । तर, यसको लागि आप्राले अप्रुभल दिनुपर्छ । एआईबीटी लगायतका कलेजमा अहिले देखिएको समस्या भनेको तिनले डिप्लोमा अफ नर्सिंग पढाए तर त्यो एनम्याकबाट एक्रिडेटेड थिएन । विद्यार्थीहरुले पढ्न सुरु गरे ।…
MNTV Australia February 17, 2019
अन्तरास्ट्रीय नेपाली कलाकार समाज अस्ट्रेलिया तथा मेलबोर्न नेप्लीज कम्युनिटी वेस्टको संयुक्त आयोजनामा शनिबार फेब्रुअरी १६ मा कोबर्गमा व्यक्तित्व बिकास गर्ने उदेश्यले एकदिने उद्घोषण तालिम सम्पन्न भएको छ । तालिममा अठार जना सहभागी थिए । तालिमका प्रशिक्षक तथा साहित्यकार सुशील चालिसेले सही तवरमा कार्यक्रम चलाउनु पनि…
नेपाली भजन किर्तन समुह एडीलेडले महाशिवरात्रीको अवसर पारेर पूजा अनुष्ठान तथा भजनकिर्तनसहित बिशेष कार्यक्रमको गर्ने भएको छ । स्थानीय एक्टीभ एल्डर्स हल एस्कोट पार्कमा महाशिवरात्री विशेष कार्यक्रम आगामी मार्च ४ तारिखमा गर्न लागिएको हो । अपरान्ह ३ बजे देखि साँझ ९ बजे सम्म चल्ने अनुष्ठानमा…
MNTV Australia February 15, 2019
गैंडालाई संरक्षण गरेर चोरी शिकारी रोकथाममा महत्वपूर्ण फड्को मारेको नेपालले बाघको संख्या दोब्बर बनाएर विश्वमाझ वाहवाही पायो । अहिलेको प्रसंग भने घडियालको हो । घडियाल प्रजनन केन्द्र कसरामा हुर्काइएका २४ गोहीलाई राप्ती नदीमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजीकै गोहीलाई नदीमा…
MNTV Australia February 16, 2019
विभिन्न सुरक्षाको कारण देखाउँदै नेपालको हवाई क्षेत्रलाई सन् २०१३ देखि राखिएको कालोसूचीबाट हटाउन युरोपेली सङ्घ ईयू र नेपालका अधिकारीहरुबीच काठमाडौंमा छलफल भएको छ । नेपाली पक्षको दावी अनुसार यस्तो कालो सूचि हटाउन युरोपियन युनियन सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँगको…
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो लक्ष्यमा सफल भएको बताउनुभएको छ । आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएका अवसरमा आज देशवासीको नाममा सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिको आधारसमेत तयार भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल बन्छ, बनाउनै पर्छ । हो, हरेक चिजको…
सरकारले आगामी पाँच वर्षमा बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सो कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् । सरकारले बेरोजगारलाई स्वदेशमै सम्मानजनक रोजगारी दिने र यदि दिन नसकेमा निर्वाह भत्ता उपलब्ध गराउनका लागि यो…
MNTV Australia February 14, 2019
नेपाल र भारतको सम्बन्ध विशिष्ठ छ । दुई देश सीमा जोडिएका पुराना मित्र मात्र होइनन सहयोग आदान प्रदानको मामिलामा पनि फरक किसिमको सम्बन्ध यिनीहरुबीच छ । भारतबाट नेपालमा र नेपालबाट भारतमा स्वतन्त्र रुपमा आवत जावत गर्न पाउँछन् दुबै देशका नागरिक । यद्यपि, पछिल्लो समयमा केही…
MNTV Australia February 12, 2019
नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा वीरगञ्जमा रहेको उद्यानको नाम परिवर्तन गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयले आज पत्रकार सम्मेलन गरी सो सम्बन्धी पूर्वनिर्णयलाई तत्कालै यथास्थिति मै कायम राख्न र यथाशिघ्र बीपी उद्यान निर्माण…
MNTV Australia February 11, 2019
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिको आइतबारको बैठक बहिष्कार गरेको छ । माघ ६ गते बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई नबोलाइएको प्रति आपत्ति जनाउँदै समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सदस्यहरू उपस्थित भएनन् । यसअघि दुई साता…
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताउनुभएको छ । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उहाँले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताउनुभयो । उहाँले शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी…
MNTV Australia February 13, 2019
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभएको छ । पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गर्नुभएको वक्तव्यलाई सचिवालय बैठकले अनुमोदन गरिसकेको भन्दै उहाँले यो प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभएको छ ।…
एकता प्रक्रियामा रहेको नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको कार्यदलको बैठक बिहीबार सकिएको छ । दुई दिनभित्र जे जस्तो अवस्थामा छ त्यही अवस्थामा प्रतिवेदन दिन आदेश दिएको सचिवालयको दबाबमा बसेको बैठकमा संयोजक रामबहादुर थापाले तीन पेजको आफ्नो प्रतिवेदन दिएपछि कार्यदलमा खैलाबैला मच्चिएको थियो । महासचिव…
MNTV Australia February 8, 2019
लामो समयदेखि एकताका लागि कार्यदल गठन गरेर अघि बढेको नेपाल कम्युनिष्ट पार्टीको कार्यदलको बैठक नै बस्न नसकेको धेरै भएको थियो । हाल दुई अध्यक्षबिच कार्यदलको बैठक बसाउने र त्यहाँबाट अपूरै भएपनि प्रतिवेदन मगाएर आफुहरुले निर्णय गर्ने सहमति बनेपछि आजको बैठक बस्न लागेको हो । नेपाल…
MNTV Australia February 7, 2019
केन्द्रीय समिति बैठकका निर्णयहरु यस्ता छन् नेपाली काँग्रेसले आफ्ना नेताहरुको नाममा खोलिएका अस्पताललाई प्रदेश अन्तर्गत नराख्न माग गरेको छ । केन्द्र अन्तर्गत राख्न र यसको भविष्य सुरक्षित गर्न काँग्रेसको माग छ । नेपाली काङ्ग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र बाँकेको सुशील कोइराला…
MNTV Australia January 25, 2019
गैंडालाई संरक्षण गरेर चोरी शिकारी रोकथाममा महत्वपूर्ण फड्को मारेको नेपालले बाघको संख्या दोब्बर बनाएर विश्वमाझ वाहवाही पायो । अहिलेको प्रसंग भने घडियालको हो । घडियाल प्रजनन केन्द्र कसरामा हुर्काइएका २४ गोहीलाई राप्ती नदीमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजीकै गोहीलाई नदीमा छाडिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसहितका जनप्रतिनिधिको उपस्थितिमा गोही छाडिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार यस वर्ष एक सयको हाराहारीमा गोही छाड्ने कार्यक्रम छ । कसरामा हुर्काएर हालसम्म देशका विभिन्न नदीमा एक हजार ४०४ गोही छाडिएको उहाँले बताउनुभयो ।…
विश्वका जुनकुनै देशमा रहने नेपालीले आफ्नै संस्कृतिअनुसार त्यहाँको स्थान र समयमा चाँडपर्व मनाउन सकून् भन्ने उद्देश्यले त्यस देशका लागि हुनेगरी…
MNTV Australia February 10, 2019
आचार्य बालकृष्णजीले नेपालमा लगानीका लागि आफू तयार रहेको बताउनुभएको छ । जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा…
‘विमान चालकले केही गल्ती गरेका थिए तर यदि ‘हवाई ट्राफिक कन्ट्रोल’ले चाहेको भए यस्तो दुर्घटना रोक्न सकिन्थ्यो,’ बंगलादेश नागरिक उड्यन…
MNTV Australia February 6, 2019
साइबर क्राइमको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको तस्बीरको प्रयोग गर्दै…
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको भजानइल स्वाब र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल मेल खाएको…
MNTV Australia January 29, 2019
शनिबार राति बारा निजगढ पथलैया सडकखण्डमा भएको सवारी दुर्घटनामा परी सख्त घाइते भएका बाराका प्रजिअ गणेशप्रसाद भट्टराईलाई थप उपचारका…
MNTV Australia January 28, 2019
प्रहरीले काठमाडौंको सुन्धाराबाट एक डान्स बारमा काम गर्ने युवतीलाई पक्राउ गरेको छ । अगरबत्तीको बट्टामा फल्स बटम बनाएर चरेस…
MNTV Australia January 17, 2019
काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएकामा…
MNTV Australia January 15, 2019
डिप्लोमा अफ नर्सिंग पढेपछि ईनरोल नर्स भनेर काम गर्न मिल्छ । रजिष्ट्रेसन गर्न सकिन्छ । तर, यसको लागि आप्राले अप्रुभल…
समाचार टिप्पणी हुनत सामाजिक सञ्जालमा धेरै मनका वह पोखिन्छन् । सबै मनका बहलाई सञ्चार माध्यमले ठाउँ दिनपर्छ भन्ने हेन ।…
- रमन अधिकारी/ एडिलेड नेपालमा पंचायती ब्यवस्था स्थापना गर्ने प्रमुख योजनाकार मध्येका एक पुर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भयो ।…
- अजी अधिकारी/अष्ट्रेलिया “हेलो ! अँ तपाईले भन्नुभए अनुसार तयार भो । १५ हजार क्यास लिएर सानेपा चोकमा आउनोस्,…
काठमाण्डूको ठुलै घरानाको कान्छो छोरो अष्ट्रेलिया आएको एकदशक नाघिसक्यो । उ अझै डिप्लोमा तहको विद्यार्थी छ । उसले पढेको…
कुनै असम्भव कुरा गर्न भनियो भने मानिसलाई तँ फेरि आमाको पेटमा फिर्ता जान सक्छस् भनेर मानिसहरुले भन्छन् । तर, विज्ञानले…
म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोसेपानीको जङ्गलमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ । विगत पाँच वर्षदेखि पक्षी…
तपाईंलाई थाहा छ चर्चित फोटो सञ्जाल ईन्स्टाग्राममा सबैभन्दा बढी लाईक पाउने फोटो एउटा अण्डाको हो । सेटो पृष्ठभूमिमा खिचिएको यो…
सालको पातको ए माया टपरी हुने..... बोलको यो कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको लोक दोहोरीले हिट खाएको छ । मेलापात…
‘धरती माताको मुख नधोइदिई बस्न सक्दिन’ बाटोघाटो सरसफाइ गर्न धेरैजसो ठाउँमा दशैंतिहार नै आउनुपर्छ । घरैअघि फोहोरको डंगुर भए…
भातीय काँग्रेसको नेतृत्व गान्धी परिवारकै सेरोफेरोमा घुमिरहन्छ । राहुल गान्धी यतिबेला काँग्रेस आईलाई नेतृत्व गरिरहेका छन् । उनलाई साथ दिन हालै बहिनी प्रियंका गान्धी आइपुगेकी छिन् । उनी महासचिवमा नियुक्त भएकी हुन् । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त भएपछि प्रियंका गान्धी सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भइन् । उत्तर प्रदेश हेर्ने मुख्य जिम्मेबारीसहित केहीदिन अगाडि महासचिवमा नियुक्त भएकी गान्धीले सोमबार उत्तर प्रदेशकै लखनउमा भएको बृहत सडक ¥यालीमा सहभागी बनिन् । बहुप्रतिक्षित यस कार्यक्रममा जनसहभागिता पनि…
रिकोलाई एचआईभी भएको एक दशक भइसक्यो । सामाजिक व्यवहार गोप्य राख्न रुचाउने सिंगापुरमा उनलाई एचआईभी भएको बारेमा केही निकट व्यक्तिलाई…
भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाउनु भएको छ…
बेल्जियमका लागि चिनियाँ राजदूताबासले स्थानीय सञ्चारमाध्यमद्वारा ब्रसेल्समा चिनियाँ जासुुस सक्रिय रहेको भनी आएका पछिल्ला खबरहरू आधारहीन रहेको यसको आइतबार खण्डन…
अष्ट्रेलियाका विभिन्न शहरमा गएको केही सातादेखि आयोजना गरिएको टूर सम्पन्न गरेर नेपाल आईडलको टिम नेपाल फर्किने भएको छ । नेपाल फर्किनुअघि मेलबर्नमा आइपुगेको मिलाई भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूतको कार्यालयले सम्मान गरेको हो । सोमबार मेलबर्नस्थित महावाणिज्यदूतको कार्यालयमा आयोजना गरिएको स्वागत सम्मान कार्यक्रममा उनीहरुले अष्ट्रेलियामा प्रदान गरिएको न्यानो आतिथ्यताका लागि कार्यक्रम आयोजकहरु, प्रायोजकहरु र दर्शकप्रति आफुहरु आभारी रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल आईडलकी होष्ट तथा नायिका रिमा विश्वकर्माले कलाकारहरु मायाको…
अस्ट्रेलियामा बस्ने चार युवाको सक्रियतामा खोलिएको द मास्क प्रोडक्सन्, डाउन अन्डरले सन्देशमूलक सर्टमूभि रिलिज गरेको छ । भ्यालेन्टाइन्स डेको अवसर…
नेपालको चर्चित म्युजिकल रियालिटी शो नेपाल आईडलको टप ६ विजेताहरुको कन्सर्ट मेबलर्नमा सम्पन्न भएको छ । आयोजक स्मार्ट एक्सेसले दिएको…
कालीप्रसाद बास्कोटा हिट गीत मेशिन नै हुन् । उनले अहिलेसम्म बनाएका सबै गीतहरु लाखौं करोडौं दर्शकले हेरेका छन् सुनेका छन्…
भिक्टोरियामा रहेको नेपालीहरुको संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको १४ औं संस्करणको न्याभ कप क्रिकेट प्रतियोगिताको फाईनल खेल आगामी मार्च ३ तारिखमा रोयल राईनोज क्रिकेट क्लब र नारे किङ्सबीच हुने भएको छ । आईतबार भएको सेमिफाईनल खेलमा रोयल राईनोजले एक्सपर्ट क्रिकेट क्लबलाई २६ रनले पराजित गरेको थियो भने नारे किङ्सले किमालयन जायन्टस्लाई ४० रन अन्तरले पराजित गरेको होे । रोयल…
Loading...