सदस्यता बढाउने अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी संघको नयाँ नेतृत्वको योजना

अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी एशोसिएसन एकाको नयाँ नेतृत्वले यो पेशालाई मर्यादित र व्यवसायमा संलग्न सबैलाई समेट्ने नयाँ योजना ल्याउने भएको छ । गएको साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका परशुराम अधिकारीले एमएनटीभीसँग कुरा गर्दै आफ्नो पहिलो ध्यान नै धेरैलाई संस्थामा समेट्ने रहने बताएका हुन् । अधिकारीले सन् २०१९ मा एका फेयर आयोजना गर्ने क्रमलाई निरन्तरता दिइने, विद्यार्थीहरुका माझमा सचेतना कार्यक्रमलाई अघि सारिने, नेपाल सरकारका सम्बन्धित अधिकारीहरुलाई अष्ट्रेलियाको भ्रमण गराई यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराउने, अष्ट्रेलिया आइसकेका विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने खालका कार्यक्रम आयोजना गर्ने लगायतका योजना अघि सार्न लागेको जानकारी दिए । एकाको अबको कार्यसमिति बैठकबाट यस सम्बन्धी विस्तृत योजना बनाउने उनको भनाई छ । अधिकारीले भने, सबैभन्दा पहिलो कुरा भनेको यही व्यवसाय गरेर बसेका धेरै साथीहरु संस्थाभन्दा बाहिर हुनुहुन्छ । बरु सदस्यताको क्राईटेरियालाई केही सहज बनाएर भएपनि सबैलाई समेट्ने मेरो लक्ष्य छ । साधारणसभामा के भयो ? गएको १० डिसेम्बरमा सम्पन्न भएको साधारणसभाले…

सदस्यता बढाउने अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी संघको नयाँ नेतृत्वको योजना

अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी एशोसिएसन एकाको नयाँ नेतृत्वले यो पेशालाई मर्यादित र व्यवसायमा संलग्न सबैलाई समेट्ने नयाँ योजना ल्याउने भएको छ । गएको साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका परशुराम अधिकारीले एमएनटीभीसँग कुरा गर्दै आफ्नो पहिलो ध्यान नै धेरैलाई संस्थामा समेट्ने रहने बताएका हुन् । अधिकारीले सन् २०१९…

अष्ट्रेलियाबाट फर्केका दुई युवाले गरे चितवनमा गाईपालन

नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् । दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा निवासी…

अष्ट्रेलियाका विभिन्न ठाउँमा अत्यधिक गर्मी, सतर्कता अपनाउन प्रशासनको आग्रह !

अष्ट्रेलियाका विभिन्न ठाउँसहित सिड्नीको तापक्रम उच्च बनेपछि प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार न्यूसाउथवेल्स राज्यका केही ठाउँमा दिउँसोको तापक्रम ४८ दशमलब २ डिग्री सेल्सियस रेकर्ड भएको छ । न्यूसाउथवेल्सको सुदूर पश्चिमी नगरहरु विलकानिया, मिनिन्डी र ईभान्होईमा बिहीबार ४८ डिग्री रेकर्ड गरियो । न्यूसाउथवेल्स…

विद्यार्थीलाई के गर्ने एनआरएनले ? अष्ट्रेलियामा सर्वेक्षण हुँदै

विद्यार्थीका लागि केही नगरेको गुनासो व्यापक भएपछि गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले सरोकारवालाहरुसँग सुझाव मागेको छ । आफुहरुले अष्ट्रेलियामा अध्ययन गर्न आएका विद्यार्थीहरुको लागि जति गरेपनि आरोप आउने क्रम नरोकिएपछि एनआरएन अष्ट्रेलियाले एक सर्वेक्षण गर्ने जानकारी दिँदै कस्ता कार्यक्रम गर्दा र के गर्दा सही हुन्छ…

जनवरी १८ मा एक्सपर्ट एजुकेशन एण्ड करिअर फेयर सिड्नीमा हुँदै

यही जनवरी १८ तारिखका दिन सिड्नीमा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले एक्सपर्ट एजुकेशन एण्ड करिअर फेयर २०१९ आयोजना गर्ने भएको छ । शुक्रबारका दिन दिउँसो २ बजेपछि ५ बजेसम्म विभिन्न २० वटा युनिभर्सिटी र कलेजहरुको सहभागितामा फेयर हुन लागेको हो । एक्स्पर्टले हरेक वर्ष यस्तो…

डा गोविन्द केसी त फकिर हुन् : गगन थापा (With Video)

नेपाली काँग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीले उठाएका मागहरुमा आफ्नो स्वार्थ घुसाउन खोज्दा अहिलेको १६ औं अनसन सुरु भएको बताएका छन् । मेलबर्नमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री थापाले भने, "डा. गोविन्द केसी त फकिर…

पोखरेल बने कार्यवाहक प्रधानमन्त्री, ओली लागे स्वीटजरल्याण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीट्जरल्याण्ड भ्रमण अवधिभर उहाँको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहकको जिम्मेवारी तोकिएको छ । स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएकाले…

पहिलो पटक सिड्नीको पार्कमा माघीको रौनक

थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा माघी पर्व भब्य रुपमा मनाइएको छ। थारु समुदाय साथै सम्पूर्ण अन्य नेपाली समुदायका ब्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम गत मंगलवार टेम्पे पार्क गरिएको थियो कार्यक्रमको अध्यक्षता दिप नारायण चौधरीले गरेका थिए । उक्त अवसरमा सहभागी हुन आएका अतिथि स्वागत पब्लिक…

प्रधानमन्त्री ओलीको जवाफ, संसद्लाई यसो गर भनेर आदेश दिन सरकारले सक्दैन

  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ ।  प्रतिनिधिसभाको बैठकमा सांसद गगन थापाले डा गोविन्द केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारका सम्बन्धमा भएको सम्झौता कार्यान्वयनबारे राख्नुभएको प्रश्नको…

स्वीस बैंकमा खाता नभएको चन्द्र ढकालको दाबी, सबै काम कानूनको परिधिभित्रै

आइएमई समूहले स्वीस बैंकमा आफ्नो समूहको नाममा कुनै खाता नभएको स्पष्ट पारेको छ । समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि ‘ट्याक्स हेभन’ देशमा कम्पनी दर्ता नरहेको र आफ्नो समूहले प्रवद्र्धधन गरेका कुनै पनि कम्पनीमा अन्य मुलुकबाट लगानी नआएको जनाएको छ ।  गैरकानूनी रुपमा एक रुपैयाँ…

खोज पत्रकारिता केन्द्रको खुलासा, कर छली र शंकास्पद लगानी ल्याउनेमा महतोदेखि सुमार्गीसम्म

खोज पत्रकारिता केन्द्रले विभिन्न अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा एक वर्ष लगाएर गरेको अध्ययनले नेपालमा विदेशी लगानी भनेर अवेध लगानी ल्याउने, त्यसलाई परिचालन गर्ने र नेपालको कानून अनुसार तिर्नुपर्ने राजश्वमा समेत तर मार्ने कार्यमा उपेन्द्र महतो पहिलो नम्बरमा उभिएको देखिएका छन् । उनले नै अजयराज सुमार्गीदेखि बहिनी…

नुवाकोटमा डेढ सय वर्षदेखिको चर्चित साँढेजुधाई, व्यापक बन्दै

नेपाली समाजमा एउटा छुट्टै चिनारी बोकेको मौलिक साँस्कृतिक चाड माघेसङ्क्रान्तिमा गोरुजुधाइ मेला नुवाकोट पहिचान र संस्कृति बनिसकेको छ । फुर्के, मिल्के, तारे, बर्ने, सिँगारे, जुरुे, जोवने, झिल्के, सिन्दूरे, झालेमाले, माले, काले, रातेजस्ता अनगिन्ती नाम गरेका गाउँका अजङ्गका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाइने यो मेला…

गोविन्द केसीको अनसन एक साता नाघ्यो, एन्टिबायोटिक चलाइयो

  चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै यहाँ अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा दिइएको छ । विगत सात दिनदेखि अनशनमा रहनुभएका डा केसीलाई रगत, मुटु, फोक्सो र पिसाबसम्बन्धी समस्या देखिने भएपछि उहाँलाई स्वास्थ्य सुविधा थप गरिएको हो ।…

दश वर्षमा सम्बृद्धि ल्याएर माथि जाने विचार छ : ‘प्रचण्ड’

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पूरा नहुने बताउनुभएको छ । चितवन महोत्सवको यहाँ उद्घाटन कार्यक्रममा उहाँले निजी क्षेत्रलाई सकारात्मक ढङ्गले प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । मुलुकमा विकास हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, “जनताको जीवनस्तर उठ्नु…

सर्वोच्च अदालतको आदेशमा अदालतकै प्रश्न, सुमार्गीको ७५ लाख डलर फिर्ता आउला ?

  सर्वोच्च अदालतले अजय सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानीको रकम नरोक्नु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । यस्तो निर्णय आएसँगै सुमार्गीले अघिल्लो आदेशबाट निकालेको ७५ लाख डलर रकम फिर्ता गर्छन् भन्ने गम्भरि प्रश्न उब्जिएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर…

वाइडबडी प्रकरणको छानविनका लागि सरकारले बनायो उच्चस्तरीय न्यायिक छानविन समिति

  सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति आज गठन गरेको छ । संसदीय उपसमितिले वाइडबडीसम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले गठन गरेको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर एकाउन्टेट मदन शर्मा…

ज्यापू सांस्कृतिक विकास कोषलाई २१ लाख दिने प्रधानमन्त्रीको बचनबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापू सांस्कृतिक विकास कोषलाई १५ दिनभित्र रु २१ लाख उपलब्ध गराउने वाचा गर्नुभएको छ ।  १५ औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन  पुग्नुभएका ओली समक्ष आयोजक संस्थाका अध्यक्ष मङ्गलकृष्ण सिंहले अघिल्लो पटक प्रधानमन्त्री हुँदा…

कांग्रेस केन्द्रीय समिति अब १ सय ७१ जनाको हुने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति अब १७१ सदस्यीय हुने भएको छ । यस सम्बन्धी निर्णय महासमिति बैठकले शुक्रबार गरेको हो । यसअघि नेताहरुबीच भएको सहमतिअनुसार महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा १६१ मा सदस्य रहने प्रस्ताव राखेको थियो । जसअनुसार केन्द्रीय कार्यसमितिको…

देश

सबै

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीट्जरल्याण्ड भ्रमण अवधिभर उहाँको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहकको जिम्मेवारी तोकिएको छ । स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएकाले संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय…




सचिवलाई प्रदेश नं २ का मन्त्रीले कुटेको आरोप, छानविन समिति बन्यो

  प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवमाथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई…

अनुसन्धान गर्न निर्मला पन्तकी आमाको रगत संकलन, बाबुले दिन मानेनन्

  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको रगत नमूना सङ्कलन गरिएको छ । निर्मलाको शरीरबाट सङ्कलन…

डा गोविन्द केसीले थाले १६ औं अनसन, यस्ता छन् केसीका माग

डा गाविन्द केसीले आफ्नो १६ औं अनसन ईलामबाट सुरु गरेका छन् । ईलामको एक सकरारी कार्यालमया अनसन सुरु गर्नुअघि उनले…


अगरबत्तीमा चरेस, डान्सर माया घले लागू औषधको कारोबारमा पक्राउ

  प्रहरीले काठमाडौंको सुन्धाराबाट एक डान्स बारमा काम गर्ने युवतीलाई पक्राउ गरेको छ । अगरबत्तीको बट्टामा फल्स बटम बनाएर चरेस…

एन्फामा अनियमिततालाई अख्तियारले छानविन थाल्यो, छिटो टुंगोमा पुर्याउने

  काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएकामा…

मोबाईलमा अश्लिल तस्वीर भेटेपछि मेलबर्न विमानस्थलबाट नै एक विद्यार्थी देश निकाला

अष्ट्रेलियामा आउँदै गरेका एक विद्यार्थी विमानस्थलबाट नै फर्काइएका छन् । उनी युएई हुँदै मेलबर्न आइरहेका पाकिस्तानी नागरिक थिए । उनको…

अफ्रिका लगिँदै गरेका १३ नेपाली चेली फर्काइए

अफ्रिकी मुलुकमा हुँदै बेच्न लग्दै गरेका १३ नेपाली चेलीलाई मंगलबार भारतको बैंलोर र अहमदावादबाट उद्धार गरिएको छ । भारतीय बाटो…

निर्मला हत्याकाण्डमा एक व्यक्ति काठमाडौंमा समातिए

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा संलग्नको लामो सयमसम्म अभियुक्त पत्ता नलागेको विरोधमा विभिन्न खाले आन्दोलन भइरहेका…

एनआरएनलाई लाग्यो गम्भीर आरोप, विद्यार्थी किन आक्रोशित ?

समाचार टिप्पणी हुनत सामाजिक सञ्जालमा धेरै मनका वह पोखिन्छन् । सबै मनका बहलाई सञ्चार माध्यमले ठाउँ दिनपर्छ भन्ने हेन ।…

‘मदर अफ पञ्चायत’ भनिने पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन र केही प्रश्न !

- रमन अधिकारी/ एडिलेड नेपालमा पंचायती ब्यवस्था स्थापना गर्ने प्रमुख योजनाकार मध्येका एक पुर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भयो ।…

अष्ट्रेलियामा नक्कली लाइसेन्सको खेलो, सक्कली भएमात्रै प्रमाणित !

  - अजी अधिकारी/अष्ट्रेलिया “हेलो ! अँ तपाईले भन्नुभए अनुसार तयार भो । १५ हजार क्यास लिएर सानेपा चोकमा आउनोस्,…

अष्ट्रेलियामा नेपालीको चर्तिकलाः जुवा, केटी, नशा र अपराध

  काठमाण्डूको ठुलै घरानाको कान्छो छोरो अष्ट्रेलिया आएको एकदशक नाघिसक्यो । उ अझै डिप्लोमा तहको विद्यार्थी छ । उसले पढेको…

अपारको अष्ट्रेलिया, बाध्यताले हिन्दी सिकिने देश !

“चारवर्षे पीएचडी सक्दैगर्दा विश्वस्तरको युनिभर्सिटिको राम्रो डिग्री त पाईयो नै, साथमा दक्षिणी छिमेकीको हिन्दी भाषा पनि खरर बोल्न सक्ने भइयो”…

म्याग्दीको जङ्गलमा भेटियो दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’

म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोसेपानीको जङ्गलमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ । विगत पाँच वर्षदेखि पक्षी…

ईन्स्टाग्राममा सबैभन्दा लोकप्रिय तस्वीर अण्डाको, २ करोड ३० लाख लाईक

तपाईंलाई थाहा छ चर्चित फोटो सञ्जाल ईन्स्टाग्राममा सबैभन्दा बढी लाईक पाउने फोटो एउटा अण्डाको हो । सेटो पृष्ठभूमिमा खिचिएको यो…

रोजगारीको माध्यम बन्यो सालको पात

सालको पातको ए माया टपरी हुने..... बोलको यो कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको लोक दोहोरीले हिट खाएको छ । मेलापात…

हातमा सधैं झाडु, ‘धरती माताको मुख नधोइदिई बस्न सक्दिन’

‘धरती माताको मुख नधोइदिई बस्न सक्दिन’   बाटोघाटो सरसफाइ गर्न धेरैजसो ठाउँमा दशैंतिहार नै आउनुपर्छ । घरैअघि फोहोरको डंगुर भए…

कहिल्यै ताला लाउनु पर्दैन घरमा

‘पहिला आफ्नो थैलीको गाँठो बलियो बनाऊ, अनि मात्रै अरुलाई दोष लगाऊ’ आफ्नो धनसम्पत्ति सुरक्षको जिम्मा आफ्नै हो । यसका लागि…

विश्व

सबै



करीब सात सय व्यक्तिको उद्धार

केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी फसेका करीब सात सय व्यक्तिलाई उद्धार गरिएको छ । यस आक्रमणमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपरान्ह् अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको थियो । आक्रमणमा सयौँ व्यक्ति फेसेका र ती व्यक्तिहरुलाई उद्धार गरिएको यहाँका राष्ट्रपति उहुरु केन्याताले बताउनुभएको छ । आतङ्ककारी समूहले…


चिनियाँ व्यवसायीलाई पोल्याण्डमा गरिएको पक्राउप्रति चीनको ‘उच्च चासो’

चिनियाँ व्यवसायीलाई पोल्याण्डमा जासुसी गरेको आरोपमा गरिएको पक्राउप्रति चीनले शुक्रबार ‘उच्च चासो’ व्यक्त गरेको छ । शुक्रबार विहान पोल्याण्डको स्थानीय…

बलात्कार गर्ने बाबाजीले पत्रकारको हत्या गरेको अदालतको ठहर

  भारतका विवादास्पद एक जना शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ । आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले…

अप्रिलमा गद्दीत्याग गर्दै जापानका सम्राट अकिहितो, नयाँ वर्षमा भावपूर्ण सन्देश

जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गर्नु भएको छ । उहाँले आफ्ना हजारौ शुभचिन्तकसामू शान्ती…

नवीनतम भिडियो

सबै

मनोरञ्जन

सबै


सिड्नीको नाईट क्लबमा नेपाल आईडलका उत्कृष्टहरुको कन्सर्ट

नेपाल आईडलको दोश्रो सिजनका विजेता रवि ओडसहित उत्कृष्ट ६ प्रतिस्पर्धीले सिड्नीमा आफ्नो प्रस्तुति दिने भएका छन् । अष्ट्रेलियाका विभिन्न शहरमा कार्यक्रम आयोजना गरिएको छ । सिड्नी शो को आयोजक नेपाली टचका अनुसार रवि ओड, अमित बराल, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र पवन गिरी आफ्ना हिट नम्बरका साथ सिड्नी आउन लागेका हुन् । उनीहरुले यहाँ रहेको नेपाली समूदायलाई धन्यवाद दिँदै सुमधुर गीत संगीत पस्कने आयोजक नेपाली टचका राजकुमार गोश्वामीले…



अविवाहित कोमल ओलीले गरिन् विवाह गराउने साईटको उद्घाटन

अष्ट्रेलियामा कार्यरत रहेका पण्डित ज्योतिषहरुको सक्रियतामा बनाइएको माई स्वयम्बर डट कम ( https://myswayambar.com/) को सुरुवात गरिएको छ । नयाँ वर्ष…


मिस नेपाल श्रृंखलाले सरकारी बैंकको प्रबद्र्धन गर्ने

  व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत ९ब्राण्ड एम्बास्डर०मा शृङ्खला खतिवडा ९मिस नेपाल २०१८० लाई…


विश्व बस्नेतकी छोरी निरिशाको डेब्यू नेपाली चलचित्र ‘जानी नजानी’ चैत्र १ मा दर्शकमाझ

पुराना नायक तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा बस्नेतको चलचित्र आगामी चैत्र १ गते रिलिज हुने भएको छ । जानी नजानी…

खेलकुद

सबै


साउथ अष्ट्रेलियामा पहिलो नेपाली चेस प्रतियोगिता सम्पन्न

- रमन अधिकारी एडिलेड एनआरएन साउथ अष्ट्रेलिया युथ फोरम र फिलिन्डरस् युनिभर्सिटी नेप्लिज स्टुडेन्ट एशोशियसनले संयुक्त रुपमा चेस प्रतियोगिता सम्पन्न गरेका छन्। १६ जना प्रतिस्पर्धी रहेको उक्त प्रतियोगिता नक आउट चरणमा खेलाइएको थियो । शुरुबाट नै निक्कै प्रतिस्पर्धी चलेको उक्त प्रतियोगितामा दर्शकहरुले खेलाडीहरुको खेल हेरेर रमाइलो लिएका थिए। फाइनलमा भने अमीन सुजाको र सक्षम प्रधान पुगेका थिए। यो पहिलो प्रतियोगिताको…

English