ईन्स्टाग्राममा सबैभन्दा लोकप्रिय तस्वीर अण्डाको, २ करोड ३० लाख लाईक


तपाईंलाई थाहा छ चर्चित फोटो सञ्जाल ईन्स्टाग्राममा सबैभन्दा बढी लाईक पाउने फोटो एउटा अण्डाको हो । सेटो पृष्ठभूमिमा खिचिएको यो फोटोले २३ मिलियन लाईक पाएको छ । अर्थात् २ करोड ३० लाख लाईक मात्रै । र, अर्को अचम्म लाग्ने कुरा त यो अण्डाको फोटोले यति धेरै लाईक मात्र १० दिनमा पाएको हो । ईन्टरनेटमा कसरी कुनैपनि कुरा भाईरल हुनसक्छ भन्ने यो अर्को उदाहरण पनि बनेको छ । यसलाई पोष्ट गर्दै लेखिएको थियो, आउनुहोस् एएटा विश्व रेकर्ड बनाऔं, यो फोटोलार्य विवमै सबैभन्दा बढी लाईक गरिएको फोटो बनाऔं । नभन्दै १० दिनमा त्यही भयो । जनवरी ५ तारिखमा यो फोटो सार्वज्निक भयो । कसले खिचेनेको लेखिएको छैन । तर, एग ग्यांग भनिएको छ । यसलाई विश्वप्रसिद्ध साईटहरुले शेयर गरे । अनि लाईकको ट्रैन्ड नै सुरुवात भयो ।







सम्बन्धित समाचारहरू

हजारभन्दा बढी नेपाली पढ्ने एआईबीटीको दर्ता खारेज, पीडितलाई सम्पर्क गर्न आह्वान
अस्ट्रेलियाको सिड्नीमा नेपाली सेफ्स मिट सम्पन्न, संगठित हुने म्यान्डेट
न्याभ कप क्रिकेटको फाईनलमा मार्च ३ तारिख नारे किङ्स र रोयल राईनोज भिड्दै
नेपाल आईडलको टप ६ लाई मेलबर्नमा सम्मान, अष्ट्रेलिया टूर सकाएर नेपाल फर्किदै
क्रेगीबर्नमा बालबालिकाहरुको लागि कलाको कक्षा, ५० भन्दा बढी सहभागी
नेपाली काँग्रेसबाट संसदीय सुनवाई विशेष समितिको बैठक बहिष्कार, विपक्षीलाई हेपेको आरोप
उपाधि चुम्नबाट चुक्यो सन्दिपको टिम मेलबर्न स्टार्स, बिग बास लिगको उपाधि मेलबर्न रेनेगेड्सलाई
सयौं नेपाली नर्सिंग विद्यार्थीको भविष्यलाई अन्योल पार्ने यो अवस्था र समाधानको उपाय
English