जब प्रहरीलाई नै नो पार्किंगमा गाडी रोकेकोमा जरिवाना गरियो


घटना गत २६ जनवरीको हो । अष्ट्रेलिया डेको बेला मानिसहरु परेडमा सहभागी हुन आए । यस क्रममा धेरै गाडीको पार्किंग हुने भइाल्यो । त्यसमाथि सडकमा समेत परेड भएका कारण कतिपय सडकलाई नो पार्किंग एरिया तोकिएको थियो । घटना पर्थको हो । यहाँ एक प्रहरीको सवारीलाई नो पाकिंग्मा गाडी रोकेको अभियोगमा फाईन गरिएपछि अहिले यो तस्वीर भाईरल बनेको छ । तस्वीरमा प्रहरीको गाडीमा २ सय डलरको नो पार्किंग फाईन गरेको देखिन्छ । सामाजिक सञ्जालमा व्यक्तिहरुले आफ्नो प्रतिक्रिया दिइरहेका छन् जसमा यस्तो फाईन गर्ने त्यो काउन्स्लिको अधिकारीको प्रशंसा गरिएको छ । तर, केहीले भने प्रहरीले यसरी गरिएको फाईन नतिर्ने समेत जनाएका छन् । अरु भन्छन्, कुरा त राम्रो हो तर प्रहरीले तिर्ने जरिवाना पनि आखिर ट्याक्स पेयरकै पैसा त हो ।







सम्बन्धित समाचारहरू

को आउला नेपाल वायुसेवा निगमको व्यवस्थापन चलाउन ? ग्लोबल टेन्डरको तयारी
विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा
सिड्नीमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको श्रीमद् भागवत सप्ताह सम्पन्न
नेपाली उत्पादनको लागि ऐतिहासिक फड्को, गोल्डस्टार जुत्ताको आधिकारिक शोरुम सिड्नीमा (with Video)
वर्षातको असर, कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन, ड्याम बचाउन नियन्त्रित निकास
मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित
विश्वकप क्रिकेटको उपाधि आयोजक बेलायतलाई, न्यूजिल्याण्डसँग बराबरी भएपछि सुपर ओभरमा निर्णय
error: Content is protected !!