सिड्नीमा सोनाम ल्होछार २८५५ को बिशेष तयारी, एशफिल्डमा सुंगुर वर्षको स्वागत गर्ने


अष्ट्रेलियाको न्यूसाउथवेल्समा रहेको तामाङ सोसाइटी अफ एनएसडब्लुले सोनाम ल्होछार नयाँ वर्ष २८५५ को भव्य स्वागत गर्ने भएको छ ।
यस स्टडी अष्ट्रेलियाको प्रमुख प्रायोजनमा हुने सोनाम ल्होछार २८५५ मा तामाङहरुको मौलिक र सास्कृतिक बाजा टुङना र डम्फु सहितको सास्कृतिक झाकीहरु साथै नेपालबाट आएका कलाकारहरु ताम्बा धावा र युवा गायक टुसन्दी दोर्जे लगायत सिड्नीका अन्य कलाकारहरुको मनोरन्जनात्मक प्रस्तुती रहनेछ । मौलिक नेपाली परिकारहरु सहितको रात्री भोजको पनि ब्यबस्था गरिएको आयोजकले जनाएको छ । आगामी फेब्रुअरी १६ तारिख शनिबार, एसफिल्डको टाउन हलमा तामाङ समुदायहरुको नयाँ बर्षलाई स्वागत गर्न लागिएको हो ।

Book your seat here

 







सम्बन्धित समाचारहरू

नेपाल आईडलको टप ६ लाई मेलबर्नमा सम्मान, अष्ट्रेलिया टूर सकाएर नेपाल फर्किदै
द लेट रिग्रेट सिड्नीबाट रिलिज, युवा पुस्तालाई एउटा गतिलो सन्देश
नेपाल आईडलको मेलबर्न शोमा ६ सय दर्शक, कोरियाबाट सिड्नी आउँदै टप 6 टोली
कालीप्रसाद बास्कोटालाई लाग्यो चोरीको बात, ‘ईन्स्टाको फोटो’को शब्दसमेत फ्रेन्च गीतबाट
सिड्नीमा सोनाम ल्होछार २८५५ को बिशेष तयारी, एशफिल्डमा सुंगुर वर्षको स्वागत गर्ने
नेपाल आईडलको कन्सर्ट आज मेलबर्नमा, टप ६ ले भने, सक्दो मनोरुञ्जन दिन्छौं
मेलबर्नमा फेब्रुअरी ३ तारिख नेपाल आईडल टप ६ प्रतिस्पर्धीहरुको कन्सर्ट
मेलिना राईस्ँग दिपक राज पाण्डेको दमदार साझेदारी, ‘थोरै मायाँ दिउँला’ले पायो लाखौं दर्शक
English