कालीप्रसाद बास्कोटालाई लाग्यो चोरीको बात, ‘ईन्स्टाको फोटो’को शब्दसमेत फ्रेन्च गीतबाट


कालीप्रसाद बास्कोटा हिट गीत मेशिन नै हुन् । उनले अहिलेसम्म बनाएका सबै गीतहरु लाखौं करोडौं दर्शकले हेरेका छन् सुनेका छन् । उनका गीतमा मौलिकता भएको अनि मन छुने शब्दहरु रहेको भन्दै धेरै उनको प्रशंसक पनि बने । काली बास्कोटा यसकै बलमा नेपाल आईडल जस्तो सिर्जनात्मक कार्यक्रमको जजको कुर्सीमा समेत पुग्न सफल भए । तर, अहिले उनको पछिल्लो गीतका कारण उनलाई संगीत चोरीको बात लागेको छ । उनको पछिल्लो गीत ईन्स्टाको फोटो हेरी बस्छौ रे, अझै माया गर्छौ रे गीत फ्रेन्च गायिका कार्ला ब्रुनीको हुबहु कपि गरेको पाइएको छ । गीत सुनेर त्यसबाट प्रभावित सम्म भएको भए कुरा अर्कै थियो । तर, यहाँ हेर्नुहोस् त यसको गीतका शब्द शब्द पनि चोरिएको छ । फ्रेन्च गीतको अंग्रेजी ट्रान्सलेसनले यस्तो देखाउँछ 

Someone Told Me

I’m told that our lives aren’t worth very much
They pass in an instant like fading roses
I’m told that coats are made from our sorrows
However, someone told me…
(refrain)
That you still love me
Someone has told me, that you still love me
Could it be possible?
I’m told that destiny mocks us well and good
That it gives us nothing and yet promises all
It looks as though happiness is at hand
So we reach out and find ourselves going mad
However, someone told me…
(refrain)
But who is it that told me you still love me?
I don’t remember any more, it’s late at night
I still hear the voice, but I no longer see the features
“He loves you, it’s secret, don’t tell him I told you”
You see, someone told me….
That you still love me, I was truthfully told…
That you still love me, but could it be possible?

अनि यो कालीप्रसादको भनिएको शब्दमा ईन्स्टाको फोटोको शब्दहरु
Samjhinxau Re Ajhai Pani Usai Gari Malai
Birsiyeko Jasto Garxeu Re Dekhauna Lai
Khabar Sune Paxi Naramro Lagyo
Jhasakka Jhaski Jhajhalko Bani Ayo Timi
Ajhai Malai Maya Garxeu Re
Mero Insta Ko Photo Sadhai Heri Basxeu Re
Maya Garxeu Re
Tara Sathi Vai Ko Samu Mero Kura Katxeu Re
Maya Garxeu Re      
Samjhinxau Re
Barbarauxau Renindra Ma Sadhai Timi
Jhaskiyera Oh Ho Merai Naamliye Tolauxau Re
Eklai Eklai Rahanxau Re Bhida Vanda Beglai Beglai
Khabar Sune Paxi Naramro Lagyo
Jhasakka Jhaski Jhajhalko Bani Ayo Timi
Ajhai Malai Maya Garxeu Re
Timro email ko password merai naam ko chha rey
Maya Garxeu Re
Sadhai Ma Hide Ko Bato timi Heri Basxeu Re
Maya Garxeu Re

Sanu Nagarana Yaad
Sanu Bigrisakyo Baat
Sanu Bujhau Afno Maan
Aba Hunna Vetghat
Samjhinxau Re….. Ajhai Pani
Usai Gari…. Timi Malai

Click here to Watch Song INSTA

हो, जतिबेला ब्रुनीले यो गीत गाएकी थिइन् त्यतिबेला ईन्स्टा या फेसबुक थिएन होला । तर, भाव त्यही हो, शब्द त्यही हो, नेपालीमा उल्था अनि संगीत भरेर यसलाई भाईरल गराउने उनको कलालाई यतिबेला कालीप्रसाद होइन जालीप्रसाद भनेर धेरैले खिस्याएका छन् । भर्खरै नेपाल आईडलका रवि ओडले गाएको गीतले ल्याएको हँगामा सेलाउन नपाउँदै अर्कोतर्फ स्वयं कालीले पनि गाली खान थालेपछि अब उनले अर्को सिजनमा जज बन्ने हैसियत गुमाउने त होइनन् भन्ने गम्भीर प्रश्न भने यहाँ उब्जिएको छ । अरुको सिर्जना चोर्ने अनि आफु सर्जकहरुको प्रतिभाको परीक्षण गर्ने कुरा सुहाउने त पक्कै पनि होइन । तपाईंको चाहीँ प्रतिक्रिया के छ त यी दुई गीत सुनेर त्यसको शब्द समेत पढिसकेपछि ?







सम्बन्धित समाचारहरू

मेलबर्नको ला ट्रोव युनिभर्सिटीमा नेपाली नयाँ वर्ष र बुद्ध जयन्ती यसरी मनाइयो !
पेरुका पूर्व राष्ट्रपतिको आत्महत्या प्रकरण, ३ करोड डलर घुसको आरोप लागेको थियो
‘आईलभ यू भन्न मन लाग्यो’ गीतका लेखक दिनेश थपलिया बने प्रमुख निर्वाचन आयुक्त
वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर निवासमा राखिने
सर्वोच्चको निर्णय पश्चात एक साताभित्रै करिब चालिस अर्ब कर तिर्न एनसेललाई ताकेता
जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कामको लागि सर्वोच्चको ग्रिन सिग्नल
राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको पहिलो स्वर्ण, अष्ट्रेलियन नेपाली बज्राचार्यले दिलाए उपाधि
गरिबको विद्यालय समता स्कूलले कसरी राख्यो वल्र्ड रेकर्ड !
error: Content is protected !!