राहुल गान्धी झुठका नायक भएको शिवराज चौहानको आरोप


भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाउनु भएको छ ।

गान्धीले अरुलाई जे जस्ता आरोपहरु लगाउदै आएका छन् ती सवै झुट र अस्विकार्य भएको चौहानको भनाई छ । 

अध्यक्ष गान्धीले केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई डराउने व्यक्तिको रुपमा चित्रित गर्दै खुल्ला बहसका लागि आउन चुनौती दिनु भएको थियो ।

यहाँ आयोजित एक कार्यक्रममा बोल्दै नेता चौहानले अध्यक्ष गान्धीका अभिव्यक्ति खराब भएको र उनले झुट कुराहरु दोहो¥याउन गरेको आरोप लगाउनुभएको थियो ।

गान्धीका ती आरोपको खण्डन गर्दै मुख्यमन्त्री चौहानले आज सो भनाई राख्नभएको हो । भारतमा यसैवर्ष लोकसभा निर्वाचन हुन लागेकाले दलका नेताहरुले एकले अर्को तथा विपक्षीहरुलाई अनेक आरोप लगाउने र होच्याउने अभिव्यक्तिहरु दिन थालेका छन् ।







सम्बन्धित समाचारहरू

काश्मिरको आक्रमणपछि मोदीको गर्जन, पाकिस्तानले ठूलो मूल्य चुकाउनुपर्छ
भारतको राजनीतिमा गान्धी परिवार, महासचिव बनेपछि प्रियंकाको पहिलो सार्वजनिक उपस्थिति यस्तो
सिंगापुरका एचआईभी भएका १४ हजार २०० जनाको नाम ईन्टरनेटमा सार्वजनिक
राहुल गान्धी झुठका नायक भएको शिवराज चौहानको आरोप
चीनले भन्यो, ब्रसेल्समा जासुसी गर्ने कुनै योजना छैन
किम र ट्रम्पबिच भियतनाममा भेट हुने तय, २७ र २८ तारिख दोश्रो छलफल
चिनीया कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह
ईरानद्वारा १३५० किलोमिटर टाढा सटिक निशाना लगाउन सक्ने मिशाईलको परीक्षण
English