ब्राइडस अफ एशिया फेशनशो एडिलेडमा नेपाली मोडलहरुले प्रतिनिधित्व गर्दै !


यही आउदो मार्च ३ मा हिल्टन होटेलमा हुनगइरहेको फेशन शोमा नेपाली मोडलहरुले बिभिन्न देशका र आज भोली प्रयोग भइरहेका विविध किसीमका लुगाहरु लगाएर नेपाली मोडलहरुले प्रदर्शन गर्ने भएका छन्। टिम मेनेजर र फोटो ग्राफरमा रन्जन खड्का छन् भने मोडलहरुमा दिनेश रोयल्स ढकाल, कोहिनुर गौतम, आश्मा केशी, र विष्णु तामाड। रहेका छन्। ड्रेस डिज़ाइन आकृति केशीले गर्ने छिन् भने मेकअप आटिष्ट वेलेजा कौशिकले गर्ने छिन्।
नेपाली चर्चित डान्सर आसिका राईले पनि नृत्य प्रस्तुत गर्ने छिन् उनले विशेषत नेपाली संस्कृति र कला झल्किने नृत्य गर्ने छिन्। रन्जन फ़ोटोग्राफ़र नेपाली माझ एडिलेडका एक चर्चित फ़ोटोग्राफ़र पनि हुन्। – रमन अधिकारी







सम्बन्धित समाचारहरू

श्रीमान श्रीमतीको झगडा परालको आगो, मिल्यो शिल्पा छवि झगडा
नायिका शिल्पा आफ्नै पति छवि ओझाबाट असुरक्षित, प्रहरीमा उजुरी
प्रताप दासको नयाँ गीतमा अष्ट्रेलिया निवासी देव र सुरभीको अभिनय !
सेल्फी खिच्दै शम्भु राई र प्रकाश सपुतबीच सहमति, दाम सपुतको, नाम शम्भुको
प्रकाश सपुतले लेखे पत्र, तपाईहरुकै बाटोमा हिँड्दै गर्दा तपाईहरु जस्तै देखिनु स्वभाविक हैनर सर ?
ईश्वर पोखरेल र जेनिसा गौतमको पारिवारिक गीत ‘माया बराबरी’ (भिडियोसहित)
सकारात्मक सन्देश सहित एनआरएनको चुनाव लक्षित ‘कार्कीको भोट’ सार्वजनिक, हेर्नुभो ?
मेलबर्नबासी लामिछानेको “मन त हो” चलचित्रको देशभक्तिपूर्ण गीत बुद्धजयन्तीमा सार्वजनिक !
error: Content is protected !!