मेलबर्नमा मेट्रो रेल दुई कारसँग ठोक्किएर दुर्घटना, यात्रु र ड्राईभर सुरक्षित


मेलबर्नमा विहानै एक यात्रुवाहक रेलले दुई कारलाई ठक्कर दिँदा रेल सेवा प्रभावित बनेको छ । विहान ७ बजे भएको दुर्घटनापछि पाकेन्हेम लाईनमा रेल सेवा प्रभावित भएको हो । रेलवे क्रसिंगमा रहेको एक कारलाई अर्को कारले ठक्कर दिएपछि यो दुर्घटना भएको थियो । रेलले एक कारलाई ठक्कर दिँदा यसको केही रेलको तलतिर पुगेको थियो । कारमा सवार रहेका यात्रीहरु तत्कालै ओर्लिएर भागेका कारण कुनै मानवीय क्षति भने हुन पाएन । यद्यपि एकजनालाई भने मानसिक समस्याका कारण अस्पताल लगिएको छ । मेलबर्नमा रहेका रेलवे क्रसिंगहरुलाई हटाउने अभियानमा सरकार रहेको छ । यिनै क्रसिंगमा अधिकांश दुर्घटना हुने गरेका छन् । यात्रीहरुले यिनै रेलवे क्रसिंगका कारण सडक जामको समस्या भएको पनि आरोप लगाउने गरेका छन् ।







सम्बन्धित समाचारहरू

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गरिने, २ सय कर्मचारी प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले अब स्मार्ट मिटर वितरण गर्ने, प्राविधिक परीक्षण जारी
प्रधानमन्त्री उपचारका लागि फेरि सिंगापुरतर्फ, उतैबाट मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने
ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले अब एनआरएन आईसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने
नेपाल आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर
पुडाशैनीको आत्महत्या प्रकरण : चितवन जिल्ला अदालतमा सञ्चारकर्मीलाई प्रवेश रोकेर बहस, पाँच दिन म्याद थप
सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने, ‘तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न’
एनआरएन तास्मानियाको पहिलो काम, मानसिक स्वास्थ्य र सडक सुरक्षाबारे तालिम दिइँदै
error: Content is protected !!