गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा गान्धी भट्टराई चयन, सकियो साधारणसभा


नेपालमा गुल्मी घर भई अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था गुल्मी समाज भिक्टोरियाका साधारणसभाले गान्धी भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । क्याम्बरवेलमा भएको तेश्रो साधारणसभाबाट चयन भएका पदाधिकारीमा गान्धी भट्टराई अध्यक्ष, कृष्णप्रसाद चालिसे उपाध्यक्ष, प्रकाश अर्याल मुख्यसचिव, वर्षा भण्डारी सहसचिव, राजन पोखरेल कोषाध्यक्ष, नवीन भण्डारी, रामचन्द्र पोखरेल, रामहरि सापकोटा, माधव खरेल, दिनेश काफ्ले रमेश अर्याल कार्यसमिति सदस्य छन् । 

साधारणसभाले संस्थापक संरक्षकमा जनकराज गौतम र मणिरत्न सापकोटालाई चयन गरेको छ भने सल्लाहकार समितिमा नारायणप्रसाद चालिसे, लक्ष्मण सापकोट,ा शिवलाल सापकोटा, लालसिंह खत्री, डा सन्देश पन्त र भीमलाल सापकोटा रहेका छन् । अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरको कार्यसमिति सदस्य समेत रहेका गन्धी भट्टराई समूदायमा सक्रिय रहेका छन् ।







सम्बन्धित समाचारहरू

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गरिने, २ सय कर्मचारी प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले अब स्मार्ट मिटर वितरण गर्ने, प्राविधिक परीक्षण जारी
प्रधानमन्त्री उपचारका लागि फेरि सिंगापुरतर्फ, उतैबाट मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने
ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले अब एनआरएन आईसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने
नेपाल आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर
पुडाशैनीको आत्महत्या प्रकरण : चितवन जिल्ला अदालतमा सञ्चारकर्मीलाई प्रवेश रोकेर बहस, पाँच दिन म्याद थप
सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने, ‘तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न’
एनआरएन तास्मानियाको पहिलो काम, मानसिक स्वास्थ्य र सडक सुरक्षाबारे तालिम दिइँदै
error: Content is protected !!