सत्तारुढ नेकपाको एकता प्रक्रिया अर्को मोडमा, जिल्ला कमिटीको ईन्चार्ज र सहईन्चार्ज तोकियो (सूचिसहित)


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला कमिटी र महानगरपालिका कमिटीको टुगों लगाएको छ ।
आज बसेको सचिवालयको बैठकले ७७ वटा जिल्लाको इन्चार्ज र सहइन्चार्ज तथा छवटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुगों लगाएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
केन्द्रीय समितिको कार्यविभाजन र अन्य बाँकी रहेका एकता प्रकृयाको विषयमा मंगलवार बस्ने सचिवालयको बैठकले टुगों लगाउने उहाँले उहाँले बताउनुभयो । ७७ जिल्ला र ६ महानगरपालिका गरी जम्मा ८३  मा ४५ तत्कालीन एमाले र ३८ तत्कालीन माओवादी केन्द्रले पाएको छ

नेताहरूको  कार्यविभाजनको बारेमा बैठकमा छलफल भएको बताउँदै उहाँले केही कुरामा सहमति नबनेको बताउनुभयो । वामदेव गौतमलाई संगठन विभागको प्रमुख दिने निर्णय भएको हो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, केही कसैलाई दिएको छैन, ‘वामदेवजीलाई लागेको होला कि सचिवालयले संगठन विभाग प्रमुख बनाई देला तर निर्णय केही भएको छैन ।’
उहाँले ७७ वटा जिल्लाको इन्चार्ज, सहइन्चार्ज र महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको विवरण अाइतबार बेलुका मात्र उपलब्ध गराउने बताउनुभयो ।

CPN NAMELIST CLICK HERE FOR FULL NAME LIST







सम्बन्धित समाचारहरू

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गरिने, २ सय कर्मचारी प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले अब स्मार्ट मिटर वितरण गर्ने, प्राविधिक परीक्षण जारी
प्रधानमन्त्री उपचारका लागि फेरि सिंगापुरतर्फ, उतैबाट मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने
ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले अब एनआरएन आईसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने
नेपाल आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर
पुडाशैनीको आत्महत्या प्रकरण : चितवन जिल्ला अदालतमा सञ्चारकर्मीलाई प्रवेश रोकेर बहस, पाँच दिन म्याद थप
सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने, ‘तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न’
एनआरएन तास्मानियाको पहिलो काम, मानसिक स्वास्थ्य र सडक सुरक्षाबारे तालिम दिइँदै
error: Content is protected !!