यसरी तुहाइयो तत्काल क्लीन फिड लागू गर्ने निर्णय, अब कानून बनेको एक वर्षपछि


प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण क्लिन फिड कानुन बनेको एक विर्षपछि लागू गर्ने गरी सहमति जुटाएको छ ।
विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना टेलिभिजन सिग्नल डिस्ट्रिब्युट को हकका लागि एक वर्ष र नयँँ टेलिभिजन सिग्नल डिस्ट्रिब्युटका लागि कानुन लागू भएपछि नै कार्यान्वयन हुने व्यवस्था राख्ने सहमति गरेको हो । 

विधेयक पारित पछि राजपत्रमा सूचना भएको एक वर्षपछि पुराना टेलिभिजन सिग्नल डिस्ट्रिव्युटको हकमा लागू हुने र नयाँका लागि राजपत्रमा सूचना प्रकाशित भए लगत्तै लागू हुने व्यवस्था गरेका छौँ, समिति सभापति कल्याणी खड्काले भनिन् ।

सरकारले ल्याएको प्रस्तावित विधेयकको दफा ६ मा क्लिन फिड तोकिएको मितिदेखि लागू हुने व्यवस्था राखेको थियो । नागरिक दैनिकमा खबर छ ।







सम्बन्धित समाचारहरू

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गरिने, २ सय कर्मचारी प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले अब स्मार्ट मिटर वितरण गर्ने, प्राविधिक परीक्षण जारी
प्रधानमन्त्री उपचारका लागि फेरि सिंगापुरतर्फ, उतैबाट मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने
नेपाल आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर
सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने, ‘तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न’
स्व. पुडासैनीकी श्रीमती सम्झनाले दिइन् रवि लामिछानेसहित तीनजना विरुद्ध किटानी जाहेरी
प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन गर्दै, समसामयिक विषयमा बोल्ने
गाईजात्रा पर्व आजदेखि शुरु, सात दिनसम्म मनाइने
error: Content is protected !!