नेप्लिज टेनिस क्लव अष्ट्रेलियाको अध्यक्षमा सुपक अधिकारी पुन निर्वाचित


नेप्लिज टेनिस क्लव अष्ट्रेलियाले २०१९/२० को लागी नयॉ कार्यसमिति पाएको छ । अध्यक्षमा सुपक अधिकारी पुन निर्वाचित भएका छन् भने उपाध्यक्षमा राजु केशी, सचिवमा बलराम भण्डारी, कोषाध्यक्षमा सुरज कुँवर, पब्लिक अफिसरमा सन्तोष चालिसे सल्लाहकारमा दीपेन्द्र गुरुङ आएका छन् र सदस्यहरुमा अशोक एसी , रमन अधिकारी, सागर श्रेष्ठ, श्याम बोहरा, सुजित शाह, उमेश बुढाथोकी र भिएस थापा निर्वाचित भएका छन्। यसैविच नयॉ कार्यसमितिले हरेक बर्ष झै यस बर्ष पनि साउथ अष्ट्रेलियामा रहेका नेपाली विच टेनिस प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।







सम्बन्धित समाचारहरू

ईमर्जिंङ कप क्रिकेट, बङ्गलादेशसँग ८ विकेटले पराजित, निरीह नेपाल बाहिरियो
ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय टिमको क्याप्टेन, ऐरी उपकप्तान
एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना, प्रशिक्षक पनि कारबाहीमा
पारस खड्काले आबुधावीमा टी १० लिग क्रिकेट खेल्ने तय, १० लाख पारिश्रमिक
अष्ट्रेलियासँग भिड्दै नेपालको राष्ट्रिय फुटबल टोली, क्यानबेरामा नेपालको झण्डा फरर
सिड्नीमा नेपाली राष्ट्रिय फुटबल खेलाडीको साथमा मिट एण्ड ग्रिट र सम्मान
अष्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन किरण चेम्जोग के भन्छन् ?
विश्वकप छनोट खेल्ने नेपाली ३२ सस्यीय फुटबल टोली सिड्नीमा, नेपाली युवाले गरे स्वागत
error: Content is protected !!