सोलाङ्चरको आयोजनामा मेलबर्नमा गलबन्दी र पछ्यौरी साँझ हुँदै


नेपाली सांगीतिक आकासमा यतिबेला तीजको रौनक एकातिर छ भने अर्कोतिर लोकभाकाका गीतहरुले बजार पिटिरहेका छन् । यहीबीच पछिल्लो समय गलबन्दी बोलको गीत सुपरहिट भयो । यस गीतका गायक बोलमायाका प्रकाश सपुत नै थिए । बोलमायापछि गलबन्दी हिट भइरहँदा उनको त्यसअघिको दोहोरी व्याटल समेत सबैले स्मरण गरिरहेका छन् । एकपछि अर्को हिट नम्बर दिइरहेका यिनै गायक प्रकाश सपुत र दोहोरी व्याटलमा सपुतसँगै घम्साघम्सी गर्ने गायिका प्रिती आले पनि उनीसँगै मेलबर्न आउने भएकी छिन् । उनीहरुको साथमा कविता नेपाली पनि हुनेछिन् । सोलाङचरको आयोजनामा हुन लागेको गल्बन्दी र पछ्यौरी साँझ अगष्ट २५ तारिख ५ बजेदेखि स्थानीय ईस्टोयियन हाउसमा गरिनेछ ।







सम्बन्धित समाचारहरू

ईपिंग वालर्ट नेप्लीज कम्युनिटीले ‘अष्ट्रेलिया डे’ उत्सवको रुपमा मनाउने !
क्यामेरामा आएर रोइन आस्था राउत, कमेन्टमा उल्टै दर्शकको गाली !
जनवरी २५ मा सिड्नीका तामाङहरुले सोनाम ल्होछार मनाउँदै
मेलबर्नमा योगा कक्षा हुँदै, डढेलो पीडितलाई सहयोग पनि जुटाइने
सिडनीमा थारू समुदायको दोस्रो माघी मेला हुदै !
नर्थ तास्मानियामा अंग्रेजी नयाँ वर्षलाई नेपाली गीत संगीतका साथ स्वागत गरिँदै !
अष्ट्रेलियाव्यापी फोटो प्रतियोगिता हुँदै, २ लाख रुपैयाँ पुरस्कार
नेपथ्यको एक महिनाभन्दा लामो अष्ट्रेलिया टूर सम्पन्न, १२ सदस्यीय टोली स्वदेश फिर्ता
error: Content is protected !!