गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आठौं अधिवेशन मेलबर्नमा, पद हस्तान्तरण हुँदै


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आठौं अधिवेशन मेलबर्नमा सुरु भएको छ । करिब १२ हजार सदस्य रहेको नेपाली प्रवासीहरुको संस्थाको उद्घाटन समारोहमा विशेष अतिथिको रुपमा विराटनगरका मेयर भीम पराजुली रहेका थिए । कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष शेष घले, भिक्टोरियाका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन ओसेनियाका क्षेत्रीय संयोजक धर्मराज अधिकारी अतिथिको रुपमा सहभागी थिए । तीनसय भन्दा बढी सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा आजै साँझ नवनिर्वाचित सदस्यहरुको सपथग्रहण पनि हुने भएको छ । वर्तमान अध्यक्ष टोनु घोतानेले नयाँ चुनिएका अध्यक्ष केशव कँडेललाई पदभार हस्तान्तरण गर्नेछन् । कार्यक्रमका केही तस्वीर







सम्बन्धित समाचारहरू

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गरिने, २ सय कर्मचारी प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले अब स्मार्ट मिटर वितरण गर्ने, प्राविधिक परीक्षण जारी
प्रधानमन्त्री उपचारका लागि फेरि सिंगापुरतर्फ, उतैबाट मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने
ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले अब एनआरएन आईसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने
नेपाल आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर
पुडाशैनीको आत्महत्या प्रकरण : चितवन जिल्ला अदालतमा सञ्चारकर्मीलाई प्रवेश रोकेर बहस, पाँच दिन म्याद थप
सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने, ‘तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न’
एनआरएन तास्मानियाको पहिलो काम, मानसिक स्वास्थ्य र सडक सुरक्षाबारे तालिम दिइँदै
error: Content is protected !!