एनआरएन अष्ट्रेलियाको एक्सीलेन्स एवार्ड २०१९ पाउनेहरु (नामावलीसहित)


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा प्रदान गर्दै आएको एक्सीलेन्स एवार्डको यस पटकको संस्करणमा विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले समूदायमा रही विभिन्न क्षेत्रमा सेवा गरेका, शैक्षिक लगायतका उपलब्धी हासिल गरेका व्यक्तिहरुलाई यस्तो एक्सीलेन्स एवार्ड प्रदान गर्ने गर्दछ ।
एवार्ड वितरणका लागि पूर्वअध्यक्ष गणेश केसीको संयोजकत्वमा टोली बनाइएको थियो ।
एनआरएन अष्ट्रेलियाले यी एवार्डहरु आफ्नो आठौं राष्ट्रिय अधिवेशनमा मेलबर्नमा आयोजना गरिएको विशेष समारोहबीच वितरण गरेका छ ।
यस्तो छ एवार्ड प्राप्त गर्नेहरुको नामावली

Student of the Year ( HSE Level) – Himpreet Gurung (NSW)

Student of the Year (University) – Govinda Paudel (SA)

Sports Person of the Year (U18) Prasiddha Paudyal (QLD)

Sports Person of the Year (O18) Mohan Bam (VIC)

Sports Person of the Year (O18) Prem Raj Upreti (VIC)

Nepalese Cultural Ambassador of the Year – Samjhana Sapkota (ACT)

Community Service Person of the Year – Bhuwan Khadka (SA)

Community Service Person of the Year – Buddhi Dallakoti (NSW)

Friends of Nepal of the Year – Sue Chamberlain (VIC)

State Person of the Year – Janaki Rimal Paudel (NSW)

State Person of the Year – Shree Krishna Dhungana (NT)

State Person of the Year – Jeevan Rana (ACT)

State Person of the Year – Debkala Shrees (QLD)

State Person of the Year – Bishnu Bagale (SA)

State Person of the Year – Megha Raj Paudel (NSW)

NRNA Australia Youth Person of the Year – Bijay Sapkota (NSW)

NRNA Australia Women of the Year – Sujata Banet KC (NSW)

Business Person of the Year – Bhupraj Khanal (NSW)

Business Person of the Year – Prem Sapkota (NSW)

Media Person of the Year – Madhav Gaire (NSW)

Organisation of the Year – Nepalese Recreational Cub (NRC – NSW)

NRNA Australia of the Year – Dr. Sitaram Ghimire (ACT)

NRNA Australia Special Recognition Award – Ranju Thapa (NSW)

NRNA Australia Special Achievement Award – Pramej Shrestha (NSW)

Academic Achievement Award PHD – Dr. Himalaya Singh (VIC)

Academic Achievement Award PHD – Dr. Suman Ojha (NSW)

Academic Achievement Award PHD – Dr. Himal Kandel (NSW)

Academic Achievement Award PHD – Dr. Mom Bishwakarma (NSW)

Notable NRNA Australia Award – Subash Shrestha (WA)

Notable NRNA Award – Sandesh Pariyar (TAS)

Notable NRNA Australia Award – MANA Rishi Dhital (NSW)

Special NRNA Australia Award – Samir Pradhan (NSW)

President Award – Ang Dawa Jangbu Sherpa (WA)

President Award – Dr. Gurga Dutta Kandel (ACT)

President Award – Ashok Thapaliya (NSW)

President Award – Avimanyu KC (QLD)

President Award – Bijaya Joshi (SA)

President Award – Dilli Dhakal (NSW)

President Award – JANAK RAJ GAUTAM (VIC)

President Award – Niru Tripathi (VIC)

President Award – NRNA Australia SCC NT (NT)

President Award – Sachin Yonzon (VIC)







सम्बन्धित समाचारहरू

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गरिने, २ सय कर्मचारी प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले अब स्मार्ट मिटर वितरण गर्ने, प्राविधिक परीक्षण जारी
प्रधानमन्त्री उपचारका लागि फेरि सिंगापुरतर्फ, उतैबाट मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने
ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले अब एनआरएन आईसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने
नेपाल आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर
पुडाशैनीको आत्महत्या प्रकरण : चितवन जिल्ला अदालतमा सञ्चारकर्मीलाई प्रवेश रोकेर बहस, पाँच दिन म्याद थप
सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने, ‘तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न’
एनआरएन तास्मानियाको पहिलो काम, मानसिक स्वास्थ्य र सडक सुरक्षाबारे तालिम दिइँदै
error: Content is protected !!