न्याभको निःशुल्क मेगा तीज साँझ २०१९ अगष्ट ३१ तारिख हुने


भिक्टोरियामा रहेका नेपालीहरुको साझा संगठन नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले आयोजना गर्न लागेको न्याभ मेगा तीज साँझ २०१९ आगामी अगष्ट ३१ तारिख शनिबारका दिन हुने भएको छ । स्थानीय कोबर्ग टाउन हलमा हुने कार्यक्रममा प्रमुख आकर्षण जानकी थामी मगर रहेकी छिन् । गायिका मगरलाई आशा पुनले साथ दिनेछिन् । यससँगै विभिन्न मनोरञ्जनात्मक गतिविधि हुने र डीजे सेसनका साथै कलाकारहरुसँग फोटो सेसन गर्न समेत पाइने आयोजक न्याभले जनाएको छ । यस पटक नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले कार्यक्रममा कुनै प्रवेश शुल्क नलिने जनाएको छ ।







सम्बन्धित समाचारहरू

कुलेन्द्र, पूर्णकला, अञ्जली र जूनाका साथ ३१ अगष्टमा तीज मेला मेलबर्नमा
अष्ट्रेलियाको गौरा पर्वमा रवि ओड प्रमुख आकर्षण, मेलबर्न र सिड्नीमा यस्तो हुँदैछ गौरा पर्व
सर्वोत्कृष्ट गायिका अन्जु पन्तका साथ नारी निकुन्जको तीज सेलिव्रेसन २०१९ हुँदै
नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश, छलफल १५ गते
बेपत्ता नायिका शिल्पा सर्वोच्च अदालतमा !
होबार्टमा पनि प्रकाश सपुत र प्रिती आलेका साथ गलबन्दी साँझ हुने
आज ब्रिसबेनमा तीजको रमझम, सुनीता दुलालले प्रस्तुति दिँदै !
तीजमा गायिका प्रश्ना निरौलाको ‘हातमा चुरा’मा नाच्ने हैन त ?
error: Content is protected !!