तीजमा गायिका प्रश्ना निरौलाको ‘हातमा चुरा’मा नाच्ने हैन त ?


नेपाली नारीहरुको चाड तिजको अवसरमा नेपाली कलाकारहरुले नयाँ प्रस्तुति पस्कने क्रम जारी छ । अझ गायिकाहरुको लागि त केही न केही तीजको कोसेली पस्कनु अनिवार्य जस्तै बन्दै आएको छ । यही क्रममा गायिका प्रश्ना निरौला अधिकारीले नयाँ तीजको गीत हातमा चुराको भीडियो सार्वजनिक गरेकी छिन् । आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यो गीत सारिका घिमिरेले लेखेकी हुन् भने संगीत डेनी निरौलाको रहेको छ । गीतको छायाँकार मुकेश हुमागाईं हुन भने निर्देशन कुसन अर्याल अधिकारीले गरेका हुन् । तीजको गीतमा दिपसा विसीको नाच हेर्न पाइन्छ । हेर्नुहोस् भिडियो







सम्बन्धित समाचारहरू

दिपक थापा र शान्तिश्रीको देश फर्काउने गीत जान्छु नेपाल जान्छु चर्चामा !
नेपालसँगै मेलबर्नमा यो वर्षको भेलेन्टाईन डेमा लभ डायरिज प्रदर्शन हुँदै !
परम्परामा अर्को पाईला, थारुहरुले दोश्रो पटक मनाए सिड्नीमा माघी
ईपिंग वालर्ट नेप्लीज कम्युनिटीले ‘अष्ट्रेलिया डे’ उत्सवको रुपमा मनाउने !
क्यामेरामा आएर रोइन आस्था राउत, कमेन्टमा उल्टै दर्शकको गाली !
जनवरी २५ मा सिड्नीका तामाङहरुले सोनाम ल्होछार मनाउँदै
मेलबर्नमा योगा कक्षा हुँदै, डढेलो पीडितलाई सहयोग पनि जुटाइने
सिडनीमा थारू समुदायको दोस्रो माघी मेला हुदै !
error: Content is protected !!