आज ब्रिसबेनमा तीजको रमझम, सुनीता दुलालले प्रस्तुति दिँदै !


नेपालीहरुको उपस्थितिको हिसाबले तेश्रो ठूलो शहर ब्रिसबेनमा आज तीज विशेष कार्यक्रम आयोजना हुँदैछ । लोकगायिका सुनीता दुलालको उपस्थितिमा हुन लागेको यो कार्यक्रम मिचेल्टन एण्ड डिष्ट्रिक Senior सिटिजन क्लबमा साँझ ५ बजेर ३० मिनेटमा सुरु हुने आयोजकले जनाएका छन् । न्यून प्रवेश शुल्कमा तीजको रमझमका साथै बेष्ट ड्रेस, बेष्ट डान्स एवार्ड समेत प्रदान गर्ने योजना आयोजकको छ । अहिलेको लोकस्टार प्रतियोगिताकी जज समेत रहेकी गायिका सुनीता दुलालसँग नाच्दै तीजलाई स्वागत गर्न चाहनेहरुले थप जानकारी यो पोष्टरमा हेर्नुहोला







सम्बन्धित समाचारहरू

जब ईरफान ह्वीलचियरमा भारत फर्किए, विमानस्थलमा क्यामेरापर्सनहरुको आलोचना !
देशको माया प्रस्फुटन गर्दै उज्वल, ल्याए ‘मेरो देश’
कुलेन्द्र, पूर्णकला, अञ्जली र जूनाका साथ ३१ अगष्टमा तीज मेला मेलबर्नमा
अष्ट्रेलियाको गौरा पर्वमा रवि ओड प्रमुख आकर्षण, मेलबर्न र सिड्नीमा यस्तो हुँदैछ गौरा पर्व
सर्वोत्कृष्ट गायिका अन्जु पन्तका साथ नारी निकुन्जको तीज सेलिव्रेसन २०१९ हुँदै
नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश, छलफल १५ गते
बेपत्ता नायिका शिल्पा सर्वोच्च अदालतमा !
होबार्टमा पनि प्रकाश सपुत र प्रिती आलेका साथ गलबन्दी साँझ हुने
error: Content is protected !!