होबार्टमा पनि प्रकाश सपुत र प्रिती आलेका साथ गलबन्दी साँझ हुने


अहिलेको सबैभन्दा चर्चित गीत गलबन्दीका गायक प्रकाश सपुतका साथ गलबन्दी साँझ आगामी अगष्ट २२ तारिख बिहीबारका दिन होबार्टमा हुने भएको छ । प्रकाश सपुतलाई दोहोरी व्याटलकी गायिका प्रिती आलेले साथ दिनेछिन् भने कविता नेपालीको पनि विशेष प्रस्तुति रहनेछ । केटिएम ईभेन्टसले आयोजना गरेको कार्यक्रम स्थानीय हेलेनिक हाउसमा साँझ ५ बजेदेखि हुनेछ । नेपाली लोक दोहोरीको क्रेज बढ्दै गएको पछिल्लो सन्दर्भमा होबार्टमा समेत तीज विशेष गलबन्दी कार्यक्रम हुन लागेको हो । यसपछि मेलबर्नमा अगष्ट २५ तारिख गलबन्दी पछ्यौरी साँझमा यिनै कलाकारको टोली सहभागी हुनेछ । होबार्टमा हुने कार्यक्रमको प्रस्तुतकर्ता हिमालयन विजनेस ग्रुप रहेको छ ।







सम्बन्धित समाचारहरू

दिपक थापा र शान्तिश्रीको देश फर्काउने गीत जान्छु नेपाल जान्छु चर्चामा !
नेपालसँगै मेलबर्नमा यो वर्षको भेलेन्टाईन डेमा लभ डायरिज प्रदर्शन हुँदै !
परम्परामा अर्को पाईला, थारुहरुले दोश्रो पटक मनाए सिड्नीमा माघी
ईपिंग वालर्ट नेप्लीज कम्युनिटीले ‘अष्ट्रेलिया डे’ उत्सवको रुपमा मनाउने !
क्यामेरामा आएर रोइन आस्था राउत, कमेन्टमा उल्टै दर्शकको गाली !
जनवरी २५ मा सिड्नीका तामाङहरुले सोनाम ल्होछार मनाउँदै
मेलबर्नमा योगा कक्षा हुँदै, डढेलो पीडितलाई सहयोग पनि जुटाइने
सिडनीमा थारू समुदायको दोस्रो माघी मेला हुदै !
error: Content is protected !!