देशको माया प्रस्फुटन गर्दै उज्वल, ल्याए ‘मेरो देश’


अष्ट्रेलियामा बसोबास गर्ने एक नेपाली युवाले ¥याप गीतमार्फत देशको माया प्रस्फुटन गरेका छन् । गायक उज्वल घिमिरेले हालै सार्वजनिक गरेको म्युजिक भिडियोमा देशको हालको अवस्था जस्तो भएपनि त्यही नै आफूलाई मन पर्ने धारणा राखेका छन् । मिष्टा चाम्लिङको संगीत रहेको यो गीतलाई मन्त्रा भीएफएक्सले भिडियो निर्माण गरेको हो । उज्वलले आफ्नै युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेका छन्







सम्बन्धित समाचारहरू

दिपक थापा र शान्तिश्रीको देश फर्काउने गीत जान्छु नेपाल जान्छु चर्चामा !
नेपालसँगै मेलबर्नमा यो वर्षको भेलेन्टाईन डेमा लभ डायरिज प्रदर्शन हुँदै !
परम्परामा अर्को पाईला, थारुहरुले दोश्रो पटक मनाए सिड्नीमा माघी
ईपिंग वालर्ट नेप्लीज कम्युनिटीले ‘अष्ट्रेलिया डे’ उत्सवको रुपमा मनाउने !
क्यामेरामा आएर रोइन आस्था राउत, कमेन्टमा उल्टै दर्शकको गाली !
जनवरी २५ मा सिड्नीका तामाङहरुले सोनाम ल्होछार मनाउँदै
मेलबर्नमा योगा कक्षा हुँदै, डढेलो पीडितलाई सहयोग पनि जुटाइने
सिडनीमा थारू समुदायको दोस्रो माघी मेला हुदै !
error: Content is protected !!