दुई साताभन्दा बढीको उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता


उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्षारत पत्रकारहरुसँग कुरा नगरी उनी सरकारी निवास बालुवाटारतर्फ गएका छन् । सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उनको उपचार भएको थियो ।

बुधबार उपचार सक्नेवित्तिकै नेपाल फर्किएका उनी फेरि पनि फलोपका लागि जानुपर्ने हुनसक्छ । केही दिन नेपालको बसाईपछि चिकित्सकहरुले दिएको सुझावका आधारमा यस विषयमा निर्णय लिने प्रधानमन्त्री निकटहरुले जनाएका छन् । यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर गएका उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल पनि सँगै स्वदेश फर्किएका छन् ।







सम्बन्धित समाचारहरू

काठमाडौंमा हुने विश्व सम्मेलनमा जाने प्रतिनिधि छान्दै एनआरएन अष्ट्रेलिया
गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
नेपालमा लगानीको अवसर, दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै
लगातार मौसम खराब भएपछि विश्वकै खतरनाक लुक्ला विमानस्थलमा सैयौं पर्यटकहरु रोकिए
एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !
बाँकेको घटनाले तातेको संसद सेलाएन, काँग्रेस र नेकपाका सांसदको जुहारीले तोडियो सहमति
यस्तो भयो एडिलेडमा मनाइएको ईन्द्रजात्रा, पुलुकिसी नाच र कुमारी प्रमुख आकर्षण
ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
error: Content is protected !!