चीनका विदेशमन्त्री वाङ तीन दिने भ्रमणका लागि नेपाल आउँदै


चीनका विदेशमन्त्री वाङ ईले आइतबारबाट नेपालको तीन दिने औपचारिक भ्रमण गर्नु हुने भएको छ ।
उहाँले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिष्टाचार भेट गर्नु हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता गर्नु हुने छ ।







सम्बन्धित समाचारहरू

चीनबाट उद्धार गरिएका १ सय ९३ नेपाली अब ४ दिनपछि घर फर्किन पाउने
भिक्टोरियामा बन्ने गुम्बा र मन्दिरसहितको बहुसांस्कृतिक केन्द्रले किन्यो जग्गा
पन्ध्रौं न्याभ कपको उपाधि हिमालयन क्लबलाई, रोयल राईनोज बन्यो उपविजेता
पूर्वराजा वीरेन्द्र र परिवारको सम्पत्ति स्यहार्दै नेपाल ट्रष्ट, १२ जिल्लामा २१ हजार रोपनी जग्गा
मेलबर्नका तीन काउन्सिलले २० मिलियन पार्किंग फाईन फिर्ता गर्ने
ट्रम्पको दुईदिने भारत भ्रमण, एक लाख १० हजारको उपस्थितिमा भव्य बन्यो स्वागत
जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक भिजन टु एक्सन सार्वजनिक
केही संशोधन गरेर मात्र एमसीसीको सम्झौतामा अघि बढ्न सकिने कार्यदलको सुझाव
error: Content is protected !!