सर्वकालीक महान फुटबल खेलाडी अर्को एक पटक उत्कृष्ट वर्ष खेलाडी बन्न सफल


लियोनल मेस्सी फिफा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटबल महासंघ ९फिफा० ले सोमबार राति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।
बार्सिलोनाका कप्तान मेस्सीले मेस्सीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
मेस्सीले २०१८(०१९ को सेसनमा ५८ खेलबाट ५४ गोल गरेका थिए । 
त्यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड मेगान रापिनोईले जितिन् । यता, फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जित्दा महिलातर्फको अवार्ड जिल एलिसले जितिन् ।







सम्बन्धित समाचारहरू

अष्ट्रेलियासँग भिड्दै नेपालको राष्ट्रिय फुटबल टोली, क्यानबेरामा नेपालको झण्डा फरर
सिड्नीमा नेपाली राष्ट्रिय फुटबल खेलाडीको साथमा मिट एण्ड ग्रिट र सम्मान
अष्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन किरण चेम्जोग के भन्छन् ?
विश्वकप छनोट खेल्ने नेपाली ३२ सस्यीय फुटबल टोली सिड्नीमा, नेपाली युवाले गरे स्वागत
विश्वकप छनोट : अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा
सर्वकालीक महान फुटबल खेलाडी अर्को एक पटक उत्कृष्ट वर्ष खेलाडी बन्न सफल
द राईजिंग स्टार गोर्खा ‘ एम्बेसि कप २०१९’ को बिजेता 
फिफा बरियतामा नेपालको केही सुधार, पाँच स्थान माथि उक्लियो
error: Content is protected !!