सिड्नीमा आईतबार अविरल कविता यात्रा !


सिड्नीमा आईतबार २९ सेप्टेम्बरको दिन अन्तध्र्वनी अविरल कविता यात्रा हुने भएको छ । नेपाल रिपोर्टसको आयोजनामा प्रवासमा बसेर साहित्यको सेवा गरिरहेका साहित्यानुरागीहरुको जमघट हुने भएको हो । स्थानीय रकडेलस्थित रेड क्याप्सीकम फंक्सन सेन्टरमा गर्न लागिएको कार्यक्रममा गीत, कविता गजल, नृत्य हाँस्यव्यंग्य लगयातका विधामा सर्जकहरुले आफ्नो प्रस्तुति दिने भएका हुन् । थप जानकारी यो पोष्टरमा







सम्बन्धित समाचारहरू

एमएनटीभी ‘हल अफ द फेम’ पहिलो सिजनका कलाकार छनोट !
एमएनटीभीले ‘हल अफ फेम’ सञ्चालन गर्दै, अष्ट्रेलियामा नेपाली गायन प्रतिभा प्रोत्साहन प्रयास
दिवेश पोखरेल अमेरिकन आईडलको उप विजेता बन्न सफल
लकडाउनमा मनाङका दृश्यले भरपूर म्युजिक भिडियो चर्चित बन्दै !
अष्ट्रेलियामै पहिलो नेप्लीज फोटो कन्टेष्टको समयावधि एक महिना थप !
कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, सबैभन्दा बढी ईटालीमा ३४ सय ५
हाँसेर विदा भईन् एकमात्र गोल्डेन माईकधारी, नेपाल आईडलबाट मेगा श्रेष्ठ आउट
आफैंलाई विश्वास गर्नुस् त्यो सबभन्दा ठूलो कुरा हो : जेमिना श्रेष्ठ मिस नेपाल ओसेनिया २०२०
error: Content is protected !!