पृथ्वीको नजिक आएका छुद्रग्रह पत्ता लगाउन ईन्फ्रारेड टलिस्कोप बनाइँदै


अमेरिकी अन्तरीक्ष संस्था (नासा)ले पृथ्वीलाई खतरा उत्पन्न गर्न सक्ने क्षुद्रग्रहहरू पत्ता लगाउने इन्फारेड टेलिस्कोप बनाउने भएको छ । 
नासाले त्यस प्रकारको टेलिस्कोप अर्को दशककको मध्य तिरबाट प्रयोगमा ल्याउने तयारी गरेको छ । पृथ्वीको निकट आएका बस्तुको अनुगमन गर्ने सो परियोजनाका लागि ५० देखि ६० करोड अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ ।







सम्बन्धित समाचारहरू

पाकिस्तानका प्रधानमन्त्री ईमरान खानको राजीनामा माग, दुई दिने अल्टिमेटम
तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार, आयन व्याट्री निर्माणमा योगदान
पृथ्वीको नजिक आएका छुद्रग्रह पत्ता लगाउन ईन्फ्रारेड टलिस्कोप बनाइँदै
इराकमा पछिल्लो हिंसामा मर्नेको संख्या २६ पुग्यो, सरकार विरोधी प्रदर्शन जारी
गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान
जापानमा भारी वर्षापछि दुई जनाको मृत्यु, छ लाख सत्तरी हजार सुरक्षित स्थानतर्फ
ग्रीनल्याण्डमाको हिउँस पग्लिदा समुद्रीको सतह बढ्ने खतरा, यस्तो छ मानव जीवनमा असर
error: Content is protected !!