पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको प्लेन दुर्घटनाको प्रतिवेदन सार्वजनिक


बहालवाला पर्यटन मन्त्री बोकेको हेलिकोप्टर दुर्घटनाको विषयमा छानविन गर्न बनाइएको आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेनमा लापर्वाहीका कारण यस किसिमको दुर्घटना भएको लेखिएको छ । पाइलटलाई परिस्थितिको पूर्वआँकलनसम्बन्धी जानकारी नभएका कारण पनि हेलिकोप्टर दुर्घटना भएको समितिले बुझाएको प्रतिवेदनमा जनाइएको छ। साथै मौसम र भौगोलिक अवस्थाको जानकारी नुहँदा र अन्तिम अवस्थामा उचित निर्णय लिन नसक्दा पनि हेलिकोप्टर दुर्घटना भएको प्रतिवेदनमा ठहर गरिएको छ।

प्रतिवेदनमा उडानका क्रममा पाइलटले बढी तदारुकता देखाउँदा र क्षमताभन्दा बढी ओजनका कारण पनि हेलिकोप्टर दुर्घटना भएको स्पष्ट पारिएको छ। 

सम्रग प्रतिवेदनमा हेलिकोप्टर दुर्घटना हुनुमा पाइलटको त्रुटिपूर्ण निर्णय, उडान कौशलताको कमी, अवधारणात्मक त्रुटि र नियमविपरीत उडान गर्न खोज्नुलाई प्रमुख कारण मानिएको छ। पाइलटमा परिस्थिति अनुसार जानकारीको अभाव, शालिनता ९मन्त्री तथा मालिक सवारकै कारण०, समन्वयको कमी, नियमसंगत हिसाबमा उडान गर्न नसक्दा पनि हेलिकोप्टर दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी कम्पनीले गर्नुपर्ने क्षमता अभिवृद्धिसम्बन्धी तालिम अपर्याप्तताका कारण पनि यस्तो दुर्घटना निम्तिएको प्रतिवेदनको सारमा उल्लेख गरिएको छ।

यसरी भयो राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको टिका, निर्मल निवासमा पूर्वराजाले पनि लगाइदिए ईच्छुकलाई टीका
नेपाल पूरै चाडवाडको माहोलमा रंगीदा मंगलबार विजया दशमीको टिका लगाएर धेरैले आशिर्वाद लिए अनि आफुभन्दा सानालाई माया दिए । यसै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीहित अन्य धेरैजनालाई टीका लगाइदिएकी छिन् । यस्तै







सम्बन्धित समाचारहरू

ओसेनिया क्षेत्रको संयोजक पदमा होम पाण्डे विजयी, उपसंयोजकमा कँडेल !
एनआरएन चुनाव : २३ सय ४० मत खस्यो, मतगणना गर्ने तयारी !
एनआरएनको निर्वाचन, मत बदर नहोस् भनी ध्यान दिनुपर्ने दुई कुरा !
एनआरएनको निर्वाचन स्थगित, भोलि मतदान सुचारु गर्ने निर्वाचन आयोगको स्पष्टीकरण
एनआरएनको नयाँ नेतृत्व चयन गर्न बल्ल मतदान सुरु, आजै परिणाम नआउने निश्चित !
नयाँ नेतृत्वका लागि आज हुँदैछ एनआरएनएको चुनाव, यस्तो छ कार्यतालिका !
राष्ट्रपतिले दिलाईन् अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सपथ
के भनिन् राष्ट्रपतिले एनआरएनको उद्घाटन कार्यक्रममा ?
error: Content is protected !!