राष्ट्रपतिले दिलाईन् अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सपथ


राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई पद तथा गोपनीयताको सपथ गराएकी छिन् । आज मंगलबार राष्ट्रपति निवासमा एक समारोहकाबीच पद तथा गोपनीयताको सपथग्रहण गराइएको हो । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली लगायत नेपाल सरकारका उच्च अधिकारीहरु पनि उपस्थित थिए । दाहालसँगै स्पेनका लागि नेपाली राजदूत बनेकी दावाफुटी शेर्पाको पनि सपथ सम्पन्न भएको छ । 

Facebook Comments





सम्बन्धित समाचारहरू

मिल्डुरा विद्यार्थी कुटपिटका आरोपी घले यसो भन्छन्….!
अष्ट्रेलिया सरकारले नयाँ घर बनाउने वा मर्मत गर्नेलाई २५ हजार डलर अनुदान दिने
डढेलो र कोरोनाको कारण अष्ट्रेलियाको अर्थतन्त्र २९ वर्षपछि मन्दीमा !
नेपाली सीमा मिचेको विषयमा न्यूजिल्याण्डबाट मोदीलाई खबरदारी !
काँग्रेसका ८ मधेशी सांसदले दर्ता गराएको संशोधन वैधानिक कि अवैधानिक !
आपतमाथि थपिएको विपद, बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो !
अमेरिकाको ३० शहरमा विरोध प्रदर्शन, घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिन निलम्बन
दिनमा २५ सयका दरले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने यस्तो छ तयारी
error: Content is protected !!