पारस खड्काले आबुधावीमा टी १० लिग क्रिकेट खेल्ने तय, १० लाख पारिश्रमिक


नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले युएईमा आयोजना हुने टि-१० लिग खेल्ने भएका छन् । पारसले टिम अबुधबीबाट टि(१० लिग खेल्न लागेका हुन् ।

नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने प्रतियोगिताको गत हफ्ता ड्राफ्ट सम्पन्न भएता पनि हाल आएर कप्तान पारसको नाम सार्वजनिक भएको हो । क्रिकेटिंग नेपालसँग कुरा गर्दै पारसले ड्राफ्ट अघि नै फ्रेन्चाइज टोलीले आफुलाई सम्पर्क गरेर अनुबन्ध गरिसकेको जनाए । पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने पनि जनाए ।

पारसको टोलीमा मोएन अली, मोहम्मद आमिर, कोरे एन्डरसन, रोहण मुस्तफा, लुक राईट जस्ता खेलाडी रहेका छन् ।

यस अघि सम्पन्न अक्सनमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने कर्नाटक टस्कर्सले आफ्नो टोलीमा समावेस गरेको थियो ।







सम्बन्धित समाचारहरू

नेपाली सेनाले भोलि चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदै
कोरोनाका कारण लाउन्ड्रीमा काम गर्ने सिड्नीका सयजनाभन्दा बढी नेपालीले काम गुमाए !
संविधान संशोधनको विषयमा काँग्रेसले माग्यो छलफलका लागि थप समय
गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली भित्रिए : आधा क्वारेन्टाइनमा, आधा गाउँघरमा
चीनको राष्ट्रिय मिडियाले अष्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भनेपछि बबाल !
नेपालमा थप ७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६८२,मृत्यु हुनेको संख्या ४ पुग्यो
वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भइ अन्त्येष्टि गरिसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो
error: Content is protected !!