ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय टिमको क्याप्टेन, ऐरी उपकप्तान


नेपाली राष्ट्रिय क्रिकेट टिमको क्याप्टेनमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरिएको छ । 
नेपाल क्रिकेट संघका अन्तर्गतको प्राविधिक समितिको सिफारिसमा ज्ञानेन्द्रलाई कार्यवहाक कप्तानको जिम्मेवारी दिइएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो।यसै गरी नेपाली क्रिकेट टिमको उपकप्तानमा दिपेन्द्रसिंह एैरीलाई नियुक्त गरिएको उहाँले बताउनुभयो ।
यस अघि पारसर खड्काले आफूले क्याप्टेन पदबाट राजिनामा दिएका थिए । पारस खड्काले आफ्नो टिममा एकसेएक क्याप्टेन बन्न लायक खेलाडी रहेको भन्दै ज्ञानेन्द्रको नाम सुझाएका थिए ।







सम्बन्धित समाचारहरू

राष्ट्रपति विद्यादेवी भण्डारी र हमिदबीच भेट, स्वतन्त्रता संग्राममा नेपाली सहयोगको प्रशंसा
अष्ट्रेलियाका गभर्नर जनरलले व्यक्त गरे नेपालको पुननिर्माण र विकासप्रति चासो
डढेलो पीडित अष्ट्रेलियनलाई नेपाली समूदायको सहयोग, एनआरएन अष्ट्रेलियाले संकलन गर्दै
अष्ट्रेलियाको न्यूसाउथवेल्समा डढेलोको प्रकोप जारी, ६ सय विद्यालयहरु बन्द
गँजेडी ‘बाबा’ प्रहरी नियन्त्रणमा, ठगी गरेको आरोप !
क्यानबेरा आइपुगे नयाँ राजदूत दाहाल, बुधबार ओहोदाको प्रमाणपत्र पेश गर्ने
अंग्रेजलाई गुरिल्ला युद्धमा हराउने वंशु गुरुङका सन्तानले सम्झे पितापुर्खा
रुपज्योतिलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश
error: Content is protected !!