क्यानबेरा आइपुगे नयाँ राजदूत दाहाल, बुधबार ओहोदाको प्रमाणपत्र पेश गर्ने


अष्ट्रेलियाका लागि आवासीय राजदूत महेश दाहाल राजधानी क्यानबेरा आइपुगेका छन् । शनिबार आइपुगेका उनले कार्यालयमा आज सोमबारबाट आफ्नो नियमित कार्य सम्हालेका छन् । यससँगै आगामी बुधबार ओहोदाको प्रमाणपत्र बुझाउँदै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश यहाँका गभर्नर जनरल डेभिड हर्लेलाई बुझाउनेछन् । यसपछि औपचारिक कार्यआरम्भ हुनेछ । शनिबार क्यानबेरा आइपुग्दा कार्यवाहक राजदूत द्रुपदा सापकोटासहित दूतावासका कर्मचारीहरुले उनलाई विमानस्थलमा स्वागत गरेका थिए ।







सम्बन्धित समाचारहरू

विद्यार्थीलाई आँशुमा डुबाउने ‘हुन्डीवाला’सँग पैसा फिर्ता गर्ने लिखित सहमति !
तनहुँका दिपेन्द्र मेलबर्नको फुटस्क्रेमा मृत फेला !
अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !
डाक्टरको सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले यसरी ठोक्यो गोली !
जनवरी ७ मा सिड्नीबाट नेपाल पर्यटन वर्ष २०२०अभियानको सुरुवात गरिने
उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता, खोजी गर्दै प्रहरी !
error: Content is protected !!