Banner first

डढेलो पीडित अष्ट्रेलियनलाई नेपाली समूदायको सहयोग, एनआरएन अष्ट्रेलियाले संकलन गर्दै

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले अष्ट्रेलियाको न्यूसाउथवेल्सका डढेलो पीडितको लागि सहयोग संकलन सुरु गरेको छ । डढेलो पीडितहरुलाई आगामी शुक्रबार १० हजार डलर सहयोग गरिने भएको छ । १० हजार डलर संकलन गर्ने उद्देश्यका साथ मंगलबार सुरु गरिएको अभियान बिहीबारसम्म जारी रहनेछ । सुरुकै दिन ५ हजारभन्दा बढी सहयोग संकलन भइसकेको छ ।  संकलित सहयोग रकमशुक्रबारन्यूसाउथवेल्स रुरल फायर सर्भिसलाई हस्तान्तरण गरिने भएको छ । एनआरएन अष्ट्रेलियाको तर्फबाट सुरुवात गरिएको अभियानले गोफन्डमार्फत सहयोग संकलन गरको छ ।
यसरी गर्न सकिन्छ सहयोग CLICK HERE TO DONATE 

https://www.gofundme.com/f/lets-fight-against-the-fire-emergency?utm_source=messenger&utm_medium=chat&utm_campaign=p_cp+share-sheet&fbclid=IwAR09TQmKfYLVIO2hvoExOudXNnZg8f_0bBjR71qm2C2x7rtnE-WX5aNPHss