डा. राजु अधिकारीलाई मल्टिकल्चरल एक्सीलेन्स एवार्ड, दुर्गा राईले पनि पाए पुरस्कार !


अष्ट्रेलियाको भिक्टोरिया निवासी वैज्ञानिक डा. राजु अधिकारीलाई नेतृत्व र समूदायकातर्फ गरेको योगदानको कदर गर्दै भिक्टोरियन बहुसांस्कृतिक एक्सीलेन्स एवार्ड प्रदान गरिएको छ । यस वर्षको बहुसांस्कृतिक एवार्डबाट अर्का नेपालीभाषी दुर्गाबहादुर राई पनि सम्मानित भएका छन् । मंगलबार अष्ट्रेलियाको भिक्टोरिया राज्यकी गभर्नर लिन्डा डेसूको निवासमा आयोजना गरिएको विशेष कार्यक्रममा उक्त एवार्ड हस्तान्तरण गरिएको थियो । डा. अधिकारी फेडरेसन अफ नेप्लीज ईन अष्ट्रेलिया फेन्काका समेत अध्यक्ष हुन् । उक्त कार्यक्रममा बहुसंस्कृति मन्त्री रिचर्ड वेन, स्थानीय सरकार र वाणिज्यमन्त्री एडिम सोम्युरेक लगायतका उच्च अधिकारीहरु उपस्थित थिए । विभिन्न १० बिदामा एवार्ड प्रदान गरिएको थियो ।

Facebook Comments





सम्बन्धित समाचारहरू

मिल्डुरा विद्यार्थी कुटपिटका आरोपी घले यसो भन्छन्….!
अष्ट्रेलिया सरकारले नयाँ घर बनाउने वा मर्मत गर्नेलाई २५ हजार डलर अनुदान दिने
डढेलो र कोरोनाको कारण अष्ट्रेलियाको अर्थतन्त्र २९ वर्षपछि मन्दीमा !
नेपाली सीमा मिचेको विषयमा न्यूजिल्याण्डबाट मोदीलाई खबरदारी !
काँग्रेसका ८ मधेशी सांसदले दर्ता गराएको संशोधन वैधानिक कि अवैधानिक !
आपतमाथि थपिएको विपद, बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो !
अमेरिकाको ३० शहरमा विरोध प्रदर्शन, घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिन निलम्बन
दिनमा २५ सयका दरले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने यस्तो छ तयारी
error: Content is protected !!