ईश्वर पोखरेलको ‘चौवीस घण्टै’मा मेलिना राईको साथ (भिडियोसहित)


अष्ट्रेलियाको सिड्नी निवासी गायक ईश्वर पोखरेलले मेलिना रार्यसँग युगल गीत चौविस घण्टै सार्वजनिक गरेका छन् । यसको म्युजिक भिडियो उनले आफ्नै युट्युब च्यानल मार्फत दर्शकश्रोता माझ ल्याएका हुन् । म्युजिक भिडियोमा केकी अधिकारी र सुरज पौडेलको अभिनय छ । म्युजिक भिडियोको निर्देशन प्रकाश धितालले गरेका छन् भने दृश्य सम्पादन बिकास दहाल, कोरियोग्राफर सन्तोष राजबाहक, क्यामेरामेन उत्सब दाहाल, संगीत सम्योजन कृष्ण बिकको रहेको छ । यस्तो छ नयाँ म्युजिक भिडियो

Facebook Comments





सम्बन्धित समाचारहरू

स्वदेश फर्किइन् मनिषा कोइराला, रुपन्देही नाकाहुँदै गाडीमै सरर
एमएनटीभी ‘हल अफ द फेम’ पहिलो सिजनका कलाकार छनोट !
एमएनटीभीले ‘हल अफ फेम’ सञ्चालन गर्दै, अष्ट्रेलियामा नेपाली गायन प्रतिभा प्रोत्साहन प्रयास
दिवेश पोखरेल अमेरिकन आईडलको उप विजेता बन्न सफल
लकडाउनमा मनाङका दृश्यले भरपूर म्युजिक भिडियो चर्चित बन्दै !
अष्ट्रेलियामै पहिलो नेप्लीज फोटो कन्टेष्टको समयावधि एक महिना थप !
कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, सबैभन्दा बढी ईटालीमा ३४ सय ५
हाँसेर विदा भईन् एकमात्र गोल्डेन माईकधारी, नेपाल आईडलबाट मेगा श्रेष्ठ आउट
error: Content is protected !!