दुई सैन्य हेलिकप्टर जुद्घदा १३ फ्रान्सेली सैनिकको मृत्यु


मालीमा सैन्य जहाज ठोक्किदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ । जिहादी समूह विरुद्ध ‘अपरेशन’ सञ्चालनको क्रममा दुई सैन्य जहाज ठोक्किदा दशक यता फ्रान्सले ठूलो क्षति बेहोर्नुपरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुका अनुसार फ्रान्सेली राष्ट्रपति इमान्युल मैक्रोनले घटनाले स्तब्ध भएको प्रतिक्रिया दिनुहुँदै दुख ब्यक्त गर्नुभएको छ । इस्लामिक समूहले उत्तरी मालीको अधिकांश क्षेत्र नियन्त्रणमा लिएपछि सन् २०१३ मा फ्रान्सले हजारौंको संख्यामा सैन्य परिचालन गरेको थियो ।
मालीको सेनाले उक्त क्षेत्रमा पुर्ननियन्त्रण गरेपनि उक्त क्षेत्रमा असुरक्षा बढ्दै गएको थियो । फ्रान्सले माली, मौरिसेनिया, नाइजर, बुर्किना फासो र चाडमा इस्लामिक समूह विरुद्ध चार हजार पाँच सय सैन्य परिचालन गरेको थियो ।







सम्बन्धित समाचारहरू

सांस्कृतिक सम्पदामा आक्रमण गर्ने ट्रम्पको भनाईको सर्वत्र आलाेचना
भारतमा नागरिकता कानूनको विरोध, भएको के हो ?
दुई सैन्य हेलिकप्टर जुद्घदा १३ फ्रान्सेली सैनिकको मृत्यु
चुरोटको धुँवाले फोक्सो नै कालो भएको पाएपछि प्रत्यारोपण गर्ने काम नै रोकियो
पाकिस्तानका प्रधानमन्त्री ईमरान खानको राजीनामा माग, दुई दिने अल्टिमेटम
तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार, आयन व्याट्री निर्माणमा योगदान
पृथ्वीको नजिक आएका छुद्रग्रह पत्ता लगाउन ईन्फ्रारेड टलिस्कोप बनाइँदै
इराकमा पछिल्लो हिंसामा मर्नेको संख्या २६ पुग्यो, सरकार विरोधी प्रदर्शन जारी
error: Content is protected !!