सिड्नीको एडभान्स कलेज अफ हेल्थले रोजगारमुलक ‘ईन्फर्मेसन सेसन’ आयोजना गर्दै


सिड्नीमा सञ्चालित एडभान्स कलज अफ हेल्थले आगामी डिसेम्बर ७ तारीखका दिन सिड्नीको एसफिल्डको टाउनहलमा निशुल्क रोजगारमूलक ईन्फर्मेसन सेसनको आयोजना गर्ने भएको छ । 

कलेजले कामको खोजीमा रहेका नेपाली विद्यार्थीहरुलाई एज्ड केयर सम्बन्धी तालिम दिई रोजगारीमा महत्वपूर्ण योगदान दिँदै आएको छ । तालिम पाएपनि अन्य जानकारी नहुँदा काम पाउन ढिलाई हुने, नपाउने लगायतका समस्या समाधान गर्न यो ईन्फर्मेसन सेसन आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले तालिम दिने आयोजक एडभान्स कलेजका निर्देशक किशोर अर्यालले बताए । कलेजकै अर्का निर्देशक ईश्वर दाहालका अनुसार निःशुल्क सहभागी हुन सकिनेछ ।







सम्बन्धित समाचारहरू

कोरोनाका कारण लाउन्ड्रीमा काम गर्ने सिड्नीका सयजनाभन्दा बढी नेपालीले काम गुमाए !
चीनको राष्ट्रिय मिडियाले अष्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भनेपछि बबाल !
अष्ट्रेलियाबाट दुई महिनाअघि फर्किएका बृद्धलाई कोरोना संक्रमण, ठमेल क्षेत्र सिल
अष्ट्रेलियामा ६० लाखले डाउनलोड गरे कोभिड सेफ एप !
अर्को महिनादेखि न्यूसाउथवेल्सका रेष्टुरेन्ट र पबमा एकैपटक ५० जनासम्म जानसक्ने !
भिक्टोरियाका शेखर भट्टराईको ‘दाजुभाई’ तस्वीरले जित्यो पहिलो फोटो प्रतियोगिताको उपाधि
न्यूसाउथवेल्सका अन्तर्राष्ट्रिय विद्यार्थीको बसाईका लागि २ करोड डलरको प्याकेज घोषणा
कोरोना निको पार्ने भन्दै ‘ब्लीच’ बेच्ने सिड्नीको चर्चलाई १ लाख ५१ हजार डलर जरिवाना !
error: Content is protected !!