भक्तपुरमा नेकपाका उम्मेद्वारलाई हराउँदै काँग्रेसका भँडेल विजयी


भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत प्राप्त गरेका छन् । त्यस्तै,नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गरेका छन् । 

यसपटक भक्तपुर क्षेत्र नम्बर १ ९क० मा कूल ४५ हजार १५ जना मतदाता रहेका थिए। त्यसमध्ये ३२ हजार ३७ ९७१ प्रतिशत० मत खसेको थियो। गएको निर्वाचनमा यस क्षेत्रमा १२ हजार सात ८९ मत ल्याई एमालेका हरिशरण लामिछाने विजयी भएका थिए ।







सम्बन्धित समाचारहरू

एमएनटीभी ‘हल अफ द फेम’ पहिलो सिजनका कलाकार छनोट !
एमएनटीभीले ‘हल अफ फेम’ सञ्चालन गर्दै, अष्ट्रेलियामा नेपाली गायन प्रतिभा प्रोत्साहन प्रयास
दिवेश पोखरेल अमेरिकन आईडलको उप विजेता बन्न सफल
लकडाउनमा मनाङका दृश्यले भरपूर म्युजिक भिडियो चर्चित बन्दै !
अष्ट्रेलियामै पहिलो नेप्लीज फोटो कन्टेष्टको समयावधि एक महिना थप !
कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, सबैभन्दा बढी ईटालीमा ३४ सय ५
हाँसेर विदा भईन् एकमात्र गोल्डेन माईकधारी, नेपाल आईडलबाट मेगा श्रेष्ठ आउट
आफैंलाई विश्वास गर्नुस् त्यो सबभन्दा ठूलो कुरा हो : जेमिना श्रेष्ठ मिस नेपाल ओसेनिया २०२०
error: Content is protected !!