आईतबार मेलबर्नमा क्रिकेट र फुटबल प्रतियोगिताको फाईनल भिडन्त !


अष्ट्रेलियाको मेलबर्नमा सञ्चालित दुई महत्वपूर्ण प्रतियोगिताको फाईनल प्रतिस्पर्धा शनिबार ५ जनवरीका दिन हुने भएको छ । विगत एक महिनादेखि सञ्चालित बीएमडब्लु टी २० कप २०१९ को फाईनल खेल आईतबार स्थानीय प्रेस्टनस्थित टीडब्लू ब्लेक पार्कमा हुने भएको छ । उपाधिका लागि रोयल राईनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब आमने सामने छन् ।
अर्कोतर्फ गोर्खा नेप्लीज कम्युनिटी भिक्टोरियाले विगत १८ वर्षदेखि आयोजना गर्दै आएको फुटबल प्रतियोगिताको फाईनल पनि आईतबार नै हुन लागेको छ । यस पटक फाईनल भिडन्तमा युनाईटेड फुटबल क्लब र दि हिमालयन टाईगर्स आमने सामने भएका छन् । बन्डुराको आरएमआईटी स्पोर्टस सेन्टरमा दिउँसो साँढे १२ बजेदेखि खेल हुनेछ । थप जानकारी यो पोष्टरमा







सम्बन्धित समाचारहरू

आइसीसी विश्वकप लिग दुईमा नेपालको पहिलो जित, अमेरिकालाई ३५ रनले हराए
पन्ध्रौं न्याभ कप क्रिकेट १२ जनवरीदेखि मेलबर्नमा आयोजना हुँदै !
गोर्खा नेप्लीज कप प्रतियोगितामा युनाईटेड फुटबल क्लबको पाचौं पटक उपाधि कब्जा
सन्दिपको मेलबर्न स्टार्स बिगबास लिगको पहिलो स्थानमा, मेलबर्न रेनेगेड्स पराजित
आईतबार मेलबर्नमा क्रिकेट र फुटबल प्रतियोगिताको फाईनल भिडन्त !
पारस नेतृत्वको चितवन राइनोजले जित्यो पोखरा प्रिमियर लिगको उपाधि
एनआरएनको युथ कप टेबल टेनिस प्रतियोगिता आज
सागमा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमासहित सम्मान
error: Content is protected !!