मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित


निकै चर्चामा रहदै आएको मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको वैठकमा मिडिया काउन्सिल विधेयक सर्वसम्वत रुपमा पारित भएको हो ।

सो विधेयकमा पत्रकारले लाईसेन्स लिनु पर्ने र परिक्षा दिने प्रावधान हटाईएको छ ।







सम्बन्धित समाचारहरू

पूर्वसभामुख कृष्णबहादुर महराले छुटेपछि भने, मलाई साथ दिने सबैलाई धन्यवाद
नेपाली समाजको नयाँ दृश्य, २८ प्रतिशतले रक्सी खान्छन्, २५ प्रतिशत ब्लड प्रेसरका बिरामी
चीनबाट १ सय ८० नेपालीलाई फिर्ता ल्याइँदै, १४ दिन क्वारेन्टाईनमा
लाईसेन्स लिने उमेर १६ बाट १८ बनाउने तयारी, रोकिएला त सडक दुर्घटना ?
मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित
ललितानिवासको जग्गा मेरो पालामा व्यक्तिका नाममा नामसारी भएको हो र ?
सरकारविरुद्धको प्रचार युद्धको जवाफ दिन केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन
नेपालको अध्यागमनमा फड्को, सुरु भयो बायोमेट्रिकसहितको नेपाली पोर्ट
error: Content is protected !!