अपराध

कामदार चौधरीले मुना कार्कीको हत्या गरेको सीसीटिभी फुटेज बाहिरियो

Tuesday February 11, 2020

सोमबारको सबैभन्दा मार्मिक र ह्दयविदारक घटनामा एक महिलाले ज्यान गुमाएकी छिन् भने उनको हत्याको आरोपीले आत्महत्या गरेको छ । घटना काठमाडों सानेपाको हो । यो घटनाको सीसीटिभी फुटेज बाहिरिएपछि यतिबेला खैलाबैला मच्चिएको छ । केही समाजका अगुवाहरुले नेपाली परिवार कस्तो बनिरहेको छ ? भनेर चिन्ता व्यक्त गरेका छन् । घटना…

अपराध

अभद्र दुव्र्यवहार मुद्दामा राउतलाई चार दिन हिरासतमै राखेर प्रहरी अनुसन्धान

Tuesday January 28, 2020

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। अभद्र दुर्व्यवहार मुद्दामा राउतलाई म्याद थप गरी अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले जानकारी दिए।  राउतले सोमबार बिहान महानगरीय प्रहरी कार्यालय काठमाडौंमा पुगेर आत्मसमर्पण गरेकी…

अपराध

एम्बुलेन्सको अनुगमन, झापामा १३ जाँच्दा ७ वटाले नियम मिचेको भेटियो !

Thursday January 23, 2020

मानवीय सेवाका लागि अनुमति लिएर सञ्चालन गरिएका धेरै जसो एम्बुलेन्स नै बिभिन्न ठगी धन्दा र नियम विपरित भएको पाइएको छ । झापामा एम्बुलेन्स सेवा सञ्चालन समितिले गरेको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो । समितिले झापाको दमक क्षेत्रमा गरेको अनुगमनको क्रममा एकै दिन ७ वटा एम्बुलेन्समा विभिन्न खाले कमजोरी…

अपराध

चौबन्दी गायिका राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति, अभद्र व्यवहारमा मुद्दा चल्ने !

Monday January 20, 2020

गायिका आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट बाहिर जाने क्रममा सुरक्षा जाँचमा खटिएकी एक महिला प्रहरीले आफूलाई अभद्र व्याहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल मार्फत प्रहरी कर्माचारी माथि आक्रोसपूर्ण अभिव्यक्ति सार्वजनिक गरेकी थिइन् । आफ्नो फेसबुक…

अपराध

ललितानिवासका दलाल जग्गा व्यवसायी शोभाकान्त ढकालको घरमा विप्लवको बम

Thursday January 16, 2020

ललिता निवास बिक्री प्रकरणका मुख्य कारोबारी भनिएका शोभाकान्त ढकालको सानोभ¥याङस्थित नर्सरी चोकमा रहेको निवासमा बुधबार साँझ ८ बजेतिर बम विस्फोट भएको छ । विस्फोटमा ढकालको घरको एउटा प्रवेशद्वारको फलामको गेटमा क्षति पुगेको छ ।  साथै घरको कम्पाउण्डभित्र रहेको बा ५ च ९५५९ नम्बरको निजी कार पनि पूर्णरुपमा क्षति पुगेको छ…

अपराध

बसमा अश्लिल हर्कत गर्ने चितवनका युवक पक्राउ

Wednesday January 15, 2020

एक वर्षअगाडि सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार संलग्न युवालाई महाशाखाको टोलीले चितवनबाट पक्राउ गरेको बताए । एक वर्षअघि डल्लु-लगनखेल रूटमा चल्ने बसमा एक युवाले हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी एक महिलाको कपालमा विर्य स्खलन गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि…

error: Content is protected !!