अष्ट्रेलिया

ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले अब एनआरएन आईसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने

Thursday August 22, 2019

गैरआवासीय नेपाली संघ ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा आईसीसी उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् । अष्ट्रेलियामा विगत लामो समयदेखि बसोबास गर्दै, व्यवसाय गर्दै आएका अधिकारीले क्षेत्रीय संयोजकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेपछि अझै विदेशमा रहेका नेपालीहरुको आवाजलाई देशसम्म र नेपालको सम्बृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी…

अष्ट्रेलिया

थ्राईभिङ सोच : युवालक्षित एउटा छुट्टै जमघट सिड्नीमा सेप्टेम्बर १३ तारिखमा हुँदै

Wednesday August 21, 2019

अष्ट्रेलियाको सिड्नीमा आगामी सेप्टेम्बर १३ तारिख नेपाली युवा लक्षित एक फरक सम्मेलन हुने भएको छ । ६ युवाहरुले मिलेर बनाएको समूहले वाइज्ले थियटरमा गर्न लागेको यो कार्यक्रम मुख्यत उत्प्रेरणामूलक हुनेछ । अविनास खरेल, निरज शर्मा, रुबन बज्राचार्य, सुव्रत पन्थी, समिर भट्ट, सुमित देवकोटाले यो फरक सोचको सुरुवात गरेका हुन् ।…

अष्ट्रेलिया

एनआरएन तास्मानियाको पहिलो काम, मानसिक स्वास्थ्य र सडक सुरक्षाबारे तालिम दिइँदै

Tuesday August 20, 2019

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया तास्मानिया स्टेट कोअर्डिनेशनल काउन्सिलले आफ्नो कार्यकालको पहिलो कार्यका रुपमा मानसिक स्वास्थ्य र सडक तथा जल सुरक्षाका विषयमा तालिम सञ्चालन गर्ने भएको छ । आगामी अगष्ट २४ र २५ तारिख दुई दिन सञ्चालन हुने यो तालिम अष्ट्रेलियाको सरकारी मान्यता प्राप्त कोर्ष हो ।  एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं…

अष्ट्रेलिया

अष्ट्रेलियाका अभिमानसिंह बस्नेतले एनआरएन आईसीसी सचिव पदमा उम्मेद्वारी दिने !

Monday August 19, 2019

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनपछि अब काठमाडौंमा हुने आईसीसीको विश्व सम्मेलनमा यतिबेला धेरैको ध्यान तानिएको छ । विश्वकै ठूला एनआरएनको समितिमध्ये एक अष्ट्रेलियाबाट यस पटक अभिमानसिंह बस्नेतले सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । बस्नेत यसअघि अध्यक्ष पदमा पराजित उम्मेद्वार हुन् । त्यसअघि एनआरएनको क्वीन्सल्याण्ड संयोजकको भूमिका निर्वाह गरेका…

अष्ट्रेलिया

विश्वकप छनोट फुटबल : नेपाल र अष्ट्रेलिया भिड्दै, क्यानबेरामा दिन सकिने सन्देश !

Tuesday August 13, 2019

नेपाल र अष्ट्रेलियाबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष कटिसकेको छ । यो लामो अवधिमा कैयौं पटक अष्ट्रेलिया र नेपालका खेलाडी आमने सामने भएका होलान् । तर, यस पटक विश्वकप छनोटका लागि आगामी अक्टोबर १० तारिखमा नेपालको राष्ट्रिय फुटबल टोली र अष्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीबीचको खेल ऐतिहासिक रहेको छ । साँझ…

अष्ट्रेलिया

एनआरएन अष्ट्रेलियाविरुद्ध सुप्रिम कोर्टमा मुद्दा दायर, १० दिनभित्र उपस्थित हुन पत्र

Tuesday August 13, 2019

भर्खरै आठौं राष्ट्रिय सम्मेलन सम्पन्न गरेको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका विरुद्ध सुप्रिम कोर्टमा मुद्दा दायर भएको छ । विधानविपरित निर्वाचन सम्पन्न गरेको, विधान विपरित फर्जी सदस्यता बनाएको, निर्वाचनमा राजनीतिक आस्थाका आधारमा प्यानल बनाएको, निर्वाचन प्रभावित गर्नका लागि सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग गरेको लगायतका दावीका साथ निर्वाचनको नतिजा खारेज गर्नुपर्ने माग…

error: Content is protected !!