देश

तेईस वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, अपरान्ह नेपालको जमिनमा टेके राष्ट्रपति सीले

Saturday October 12, 2019

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिवार अपरान्ह काठमाडौं आइपुग्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा २३ वर्ष पछि चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्न लाग्नुभएको हो । करिब १९ घण्टा नेपालमा बिताउने राष्ट्रपति सीले आफ्ना समकक्षीसहित प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका…

देश

आईतबार बिदा दिने सरकारका निर्णय, चिनियाँ राष्ट्रपतिको स्वागतको लागि सिंगारियो काठमाडौं

Friday October 11, 2019

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुईदिने राजकीय भ्रमणको पूर्व सन्ध्यामा काठमाडौं सिङ्गारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा २३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको उच्चस्तरीय राजकीय भ्रमण हुन लागेको हो । असोज २५ र २६ गते नेपालभ्रमणमा आउने चिनियाँ राष्ट्रपति सीको स्वागतको लागि काठमाडौंका विभिन्न स्थानहरुलाई महत्वका साथ सरसफाई र…

देश

औपचारिक रुपमा मात्र दुई दिन अघि ‘कन्फर्म’ भयो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण

Thursday October 10, 2019

चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपालको राजकीय भ्रमणको तालिका भ्रमण समयको दुई दिन अघि सार्वजनिक गरिएको छ । यसअघि पनि भ्रमणको तयारी भएको तर अनावश्यक रुपमा सार्वजनिक टिकाटिप्पणी भएका कारण स्थगित भएको थियो । सार्वजनिक भएको नयाँ तालिकामा चिनियाँ राष्ट्रपतिले शनिबार १२ अक्टोबर नेपालको भ्रमण गर्नेछन् । एक रात बसेर…

देश

पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको प्लेन दुर्घटनाको प्रतिवेदन सार्वजनिक

Wednesday October 9, 2019

बहालवाला पर्यटन मन्त्री बोकेको हेलिकोप्टर दुर्घटनाको विषयमा छानविन गर्न बनाइएको आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेनमा लापर्वाहीका कारण यस किसिमको दुर्घटना भएको लेखिएको छ । पाइलटलाई परिस्थितिको पूर्वआँकलनसम्बन्धी जानकारी नभएका कारण पनि हेलिकोप्टर दुर्घटना भएको समितिले बुझाएको प्रतिवेदनमा जनाइएको छ। साथै मौसम र भौगोलिक अवस्थाको जानकारी नुहँदा र…

देश

२५ करोडमाथि लगार्न गर्ने विदेशीलाई भीआईपी परिचयपत्र दिँदै सरकार

Saturday October 5, 2019

नेपाल सरकारले विदेशबाट २५ करोडमाथि १ अर्बसम्म लगानी गर्ने लगानीकर्तालाई भीआईपी परिचयपत्र दिने नयाँ प्रावधान ल्याउने भएको छ । सरकारले एक अर्बभन्दा बढी लगानी गर्ने विदेशी लगानीकर्तालाई भिभिआइपी लगानीकर्ताको परिचयपत्र दिने प्रस्ताव गरेको हो। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७६ मा सो व्यवस्था प्रस्ताव गरिएको हो। नियमावली अनुसार यस्ता…

देश

परराष्ट्रमन्त्री जनरल डिवेटमा, अमेरिकी राष्ट्रपतिसँगको यस्तो आयो तस्वीर

Thursday September 26, 2019

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीबीच भेटघाट भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्नुभएको राजकीय दिवाभोजमा सरिक हुनेक्रममा उहाँहरुबीच भेट भएको हो । भेटका क्रममा अमेरिकन फस्ट लेडी र परराष्ट्रमन्त्री ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि सहभागी हुनुहुन्थ्यो । यसअघि, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ…

error: Content is protected !!