देश

उपनिर्वाचनको मनोनयन दर्ता आज

Thursday November 7, 2019

आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति  आजदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा  आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १०…

देश

दैलेखमा बेस क्याम्प बनाएरै पेट्रोलको उत्पादन सम्भाव्यता अध्ययन गर्दै चिनियाँ टोली

Wednesday November 6, 2019

पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभिस्थान लगायतका क्षेत्रहरुमा चिनियाँ प्राविधिक टोलीले अन्वेषणको काम सुरु गरेसँगै स्थानीय स्तरमा रोजगारी खुलेको छ । दैलेखको डुँगेश्वर गाउँपालिका वडा १ को चुप्रामा अन्वेषण र उत्खननको समय अवधिभर बस्नका लागि सर्भे बेस क्याम्प निर्माण पश्चात् विभिन्न ९ पदका लागि कर्मचारी माग गरेको…

देश

सातै प्रदेशमा प्रमुख नियुक्त, हेर्नुहोस् को कहाँ ?

Tuesday November 5, 2019

राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका सात ओटै प्रदेशका लागि सोमबार प्रदेशप्रमुखको पदमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखहरु नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रदेश प्रमुखहरुमा प्रदेश नम्बर–१ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर–२ मा तिलक परियार, प्रदेश नम्बर–३…

देश

महरालाई प्रहरी अनुसन्धानका लागि जेल पठाउने काठमाडौं जिल्ला अदालतको निर्णय

Tuesday November 5, 2019

काठमाडौँ जिल्ला अदालतले जबर्जस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासले आइतबारदेखि शुरु भएको थुनछेक बहसपछि आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महरालाई पुर्पक्षका…

देश

सुनकोशी नदीमा बस खस्दा १७ जनाको मृत्यु, केही बेपत्ता

Monday November 4, 2019

दोलखाको मागादेउरालीबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको चौतारा सांगचोकगढी नगरपालिका ९ सुकुटे र चेहेरे स्थित अरनिको राजमार्गबाट सुनकोशी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काप्लेका अनुसार नदीमा खसेको बसबाट १७ जना यात्रुको शव निकालिएको छ । अन्य यात्रुहरु नदीमा हराइरहेको बताइएको…

देश

सरकारले सातै प्रदेशका प्रमुखलाई हटायो, नयाँ नियुक्ति सोमबार हुने

Monday November 4, 2019

सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषले निर्णय गरेर पदमुक्तका लागि राष्ट्रपतिकहाँ पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख…

error: Content is protected !!