देश

भ्यू टावरको शिलान्यास उपराष्ट्रपतिबाट, २९ तल्ले भवनको तीन वर्षभित्र १२ तला बनाउने

Thursday November 12, 2015

पुरानो बसपार्कमा २९ तले ‘काठमाडौँ भ्यू टावर’ भवनको आज उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्याश गर्नुभयो । काठमाडौँ महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लिबीच भएको सार्वजनीक निजी साझेदारी अवधारणा अन्तर्गत उक्त टावर निर्माण हुन लागेको हो । पहिलो चरणमा १२ तलाको भवन तीन वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । सो…

देश

आज लक्ष्मीपूजा, विहानै गाईको पूजा र रात्रीमा धनकी देवीको आराधना

Wednesday November 11, 2015

कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यसै विश्वासका कारण आज घरघरमा…

देश

यस्तो भयो उपराष्ट्रपति पुनको पहिलो चियापान

Wednesday November 11, 2015

उपराष्ट्रपति नन्दबहादुर पुनले दसँै, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आज चियापान कार्यक्रमको आयोजना गर्नुभयो । उपराष्ट्रपति कार्यालय बहादुर भवनमा आयोजित चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कामु प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, विभिन्न राजनीतिक दलका शीर्ष नेताको सहभागिता रहेको थियो । यस्तै सो समारोहमा…

देश

दललाई वार्ता र सहमतिबाट अघि बढ्न राष्ट्रपति भण्डारीको आह्वान

Wednesday November 11, 2015

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका सबै राजनीतिक शक्तिलाई वार्ता, सहमति, एकता र सहकार्यबाट अघि बढ्न आह्वान गर्नुभएको छ । गणेशमान सिंह जन्मशताब्दी वर्षका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकमा तत्काल देखिएका समस्या र असहजतालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सबै राजनीतिक शक्तिको…

देश

विद्युतीय सवारीको आयात र प्रयोगमा जोड, एक प्रतिशत भन्सार शुल्क राखिनुपर्ने

Wednesday November 11, 2015

मुलुकमा बढ्दो इन्धन सङ्कटलाई समाधान गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले देशका वैज्ञानिकहरुसँग गरेको अन्तरक्रियामा जलविद्युत्को विकाससँगै सौर्य ऊर्जा, वायोग्यास, वायु ऊर्जाजस्ता नवीकरणय ऊर्जा प्रविधिमा जोड दिनुपर्ने, इन्धनमा इथानोल मिसाउन सकिने तथा विद्युतीय सवारी साधनमा जोड दिनुपर्ने सहभागीहरुले सुझाव दिए…

देश

उजण्ड नेताको परिचय बनाएका विश्वेन्द्र पासवान मन्त्री भएपनि साइकलमा सरर

Wednesday November 11, 2015

सभाषद् रहेका बेला गञ्जी च्यातेर, कुर्सी छतबाट फालेर तथा ठूला शब्दमा आक्रोशपूर्ण अभिव्यक्ति बारम्बार दिएर उजण्ड छवि बनाएका नेता विश्वेन्द्र पासवान यतिबेला मन्त्री छन् । उनकाका लागि सवारी साधन, सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । मन्त्री भनेपछि सुरक्षामा हिँड्नुपर्ने भन्ने प्रचलन पनि नेपालमा स्थापित छ । तर सिंहदरबारमा रमाइलो र नेपालीले…

error: Content is protected !!