बिचार

नेपाल विजुलीमा आत्मनिर्भर बन्दै, अर्को वर्ष बजेटसम्ममा २४ सय मेगावाट विजुली ग्रिडमा

Sunday June 16, 2019

कुलमान घिसिङ। नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको तीन वर्ष पुग्दै छ । उहाँ नियुक्त हुँदा देश चरम विद्युत्भार कटौती ९लोडसेडिङ० बाट आक्रान्त थियो । त्यतिबेला लोडसेडिङ कसरी व्यवस्थपन गर्ने भन्ने विषय प्राधिकरणका लागि टाउको दुखाइ थियो । हुन पनि विद्युत्भार कटौती राष्ट्रिय समस्या नै थियो । तर…

बिचार

एनआरएन अष्ट्रेलियाको चुनाव २०१९ र चुनौती !

Monday April 8, 2019

- चिरञ्जीवी देवकोटा/Melbourne गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको २०१७/१९ को कार्यकालका पदाधिकारीहरुको समयावधि अव लगभग सकिएको छ । नयाँ सदस्यता आवेदन खुल्ला भइसकेको अवस्थामा र चुनावको मिति घोषणाको अन्तिम तयारी भइरहँदा अहिलेको कार्यसमितिले गर्ने भनेको दैनिक कामहरुको निरन्तरता अथवा भनौं आइपर्ने विभिन्न समस्याको समाधान बाहेक केही बाँकी रहने छैन । अर्कोतर्फ,…

बिचार

सयौं नेपाली नर्सिंग विद्यार्थीको भविष्यलाई अन्योल पार्ने यो अवस्था र समाधानको उपाय

Sunday February 17, 2019

डिप्लोमा अफ नर्सिंग पढेपछि ईनरोल नर्स भनेर काम गर्न मिल्छ । रजिष्ट्रेसन गर्न सकिन्छ । तर, यसको लागि आप्राले अप्रुभल दिनुपर्छ । एआईबीटी लगायतका कलेजमा अहिले देखिएको समस्या भनेको तिनले डिप्लोमा अफ नर्सिंग पढाए तर त्यो एनम्याकबाट एक्रिडेटेड थिएन । विद्यार्थीहरुले पढ्न सुरु गरे । कतिपय विद्यार्थीलाई यो थाहा थियो…

बिचार

एनआरएनलाई लाग्यो गम्भीर आरोप, विद्यार्थी किन आक्रोशित ?

Saturday January 5, 2019

समाचार टिप्पणी हुनत सामाजिक सञ्जालमा धेरै मनका वह पोखिन्छन् । सबै मनका बहलाई सञ्चार माध्यमले ठाउँ दिनपर्छ भन्ने हेन । तर, केही विषय भने धेरैको ध्यान आकृष्ट गर्न सक्छन् । यस्तै विषय बनेको छ यतिबेला एनआरएन अष्ट्रेलियाको भूमिका र केही विद्यार्थीको आक्रोश । सिड्नीमा रहेका एक व्यक्तिले कन्फेसन अफ नेप्लीज…

बिचार

‘मदर अफ पञ्चायत’ भनिने पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन र केही प्रश्न !

Wednesday December 19, 2018

- रमन अधिकारी/ एडिलेड नेपालमा पंचायती ब्यवस्था स्थापना गर्ने प्रमुख योजनाकार मध्येका एक पुर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भयो । सन् १९२६ मा हालको सिराहा जिल्लामा भएको थियो। मेडिकल डाक्टर भएर पनि उनी राजनीतिमा होमिएका थिए । नेपाली कॉंग्रेसबाट राजनीति शुरु गरेका गिरी २०१५ सालमा वीपी कोइरालाको मन्त्रिमण्डलमा पर्न सफल…

बिचार

अष्ट्रेलियामा नक्कली लाइसेन्सको खेलो, सक्कली भएमात्रै प्रमाणित !

Tuesday November 20, 2018

  - अजी अधिकारी/अष्ट्रेलिया “हेलो ! अँ तपाईले भन्नुभए अनुसार तयार भो । १५ हजार क्यास लिएर सानेपा चोकमा आउनोस्, एउटा भाईले दिन्छ । तपाईलाई सक्कली होलोग्राम नै टाँसेर दिएको छु ।” गाडी चलाउन जानेका तर लाइसेन्स नक्कली लिएर अष्ट्रेलिया आएका एकमित्रले साँझको एक पार्टीमा यस्तो कहानी सुनाएको लगभग एकवर्ष…

error: Content is protected !!