बिचार

अन्तरराष्ट्रिय आलेख सेवा  ट्रम्पको गन्जागोल सरकार

Wednesday February 15, 2017

- जासेक रोष्टोस्की डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयताका केही हप्तामा स्पष्ट भएको छ उनी समानतावादी अग्रगामी एजेण्डाबाट पछि हट्दै छन् । यो अग्रगामी एजेण्डा “राजनीतिक शुद्धता”सँग जोेडिएको छ जुन निषेध अमेरिकामा मात्र होइन विश्वभर नै सुरु भएको छ । ट्रम्पको ह्वाइट हाउसका दुष्ट र उग्र दक्षिणपन्थी ब्रेटब्राट न्यूजका सिइओ स्टेफेन…

बिचार

शान्ति सम्झौताको एक दशक : दिगो शान्ति र विकासको यात्रा

Sunday November 20, 2016

– नारायणप्रसाद न्यौपाने सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको एक दशक पूरा भए पनि जनअपेक्षाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति र विकासको ढोका भने अझै खुल्न बाँकी रहेको छ । उक्त सम्झौताको एक दशकको मुख्य उपलब्धिका रुपमा नेपाली जनताले संविधानसभाबाट संविधान प्राप्त गर्ने सात दशक लामो चाहना…

बिचार

ट्रप्पको विजयले अमेरिकी प्रभुत्वमा सङ्कट

Sunday November 13, 2016

- शशी थरुर अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले विश्वभर फैलिएको अमेरिकी दोस्रो वा नरम शक्तिमा ठूलै सङ्कट उत्पन्न हुँदैछ । नसङ्कोच भन्न सकिन्छ, यसलाई उल्ट्याउन ट्रम्प सायदै सक्षम हुनेछन् । परम्परागतरुपमा, मुलुकहरुको विश्व राजनीतिक शक्तिलाई सैनिक शक्तिका आधारमा मूल्याँकन गरिन्थ्यो, अर्थात जोसँग शक्तिशाली सैन्यबल छ उही सर्वाधिक शक्तिसम्पन्न हो…

बिचार

अमेरिकामा सहयोगी उम्मेदवारसम्मका लागि दौड

Sunday November 6, 2016

– एलिजावेथ ड्रयू हिलरी क्लिन्टनको राष्ट्रपति पदका लागि अभियान आफ्नै उम्मेदवारीका लागि सम्भवतः सबैभन्दा ठूलो विजय प्राप्त गर्ने तथा गभर्नर तथा संसदीय पदका लागि स्पष्टतः डेमोक्याट्रिक पार्टीका सहयोगी उम्मेदवारका लागि थप मत प्राप्त गर्न सहयोग गर्ने कुरामा विभाजित भएको छ । क्लिन्टनले निर्णायक रूपमा विजय हासिल गरि (ताकि उत्साह तलसम्म…

बिचार

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६८औं पार्टी स्थापना दिवसको अवसरमा गर्नुभएको प्रतिबद्धता

Saturday April 23, 2016

१.    आज नेकपाको अर्थात् त्यसको अहिलेको मूल प्रतिनिधि नेकपा (एमाले)को ६८औं स्थापना दिवसको अवसरमा हामी यहाँ उपस्थित भएका छौं । यस आन्दोलनलाई यहाँसम्म ल्याइपु-याउन आफ्नो जीवन आहुति दिने तमाम सहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । यी बितेका ६७ वर्षहरुमा आ–आफ्नो ठाउँबाट योगदान गर्ने तमाम नेता, कार्यकर्ता र शुभेच्छुकहरुप्रति आभार…

बिचार

राष्ट्रिय स्वाभिमानको शिर नझुकेको वर्ष २०७२

Wednesday April 13, 2016

- प्रकाश सिलवाल विनासकारी भूकम्पको पीडा, नयाँ संविधान प्राप्ति, अघोषित नाकाबन्दीको दुष्प्रभाव र राष्ट्रिय स्वाभिमानको चर्चासँगै वर्ष २०७२ व्यतित भएकोे छ । जनप्रतिनिधिद्वारा संविधान जारी भई लोकतान्त्रिक सङ्घीय गणत्रन्त्रले संस्थागत स्वरुप धारण गरेको यो वर्ष सीमाङ्कनको सवालमा तराई मधेसमा भएको आन्दोलन, मित्रराष्ट्रका प्रतिक्रिया र संविधानमाथिका अन्तर्राष्ट्रिय समुदायको चासोले उत्तिकै स्थान…

error: Content is protected !!