मनोरञ्जन

अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !

Saturday December 7, 2019

मिस नेपाल अनुष्का श्रेष्ठ यति बेला 'मिस वर्ल्ड २०१९' को लागि लण्डनमा छिन्। डिसेम्बर १४ तारिखमा हुने भनिएको मिस वर्ल्ड प्रतियोगिताको लागि उनी लण्डन पुगेकी हुन्। मिस वर्ल्डको फिनाले नजिकिएसँगै भोटिङ शुरु भइसकेको छ। विश्वभरबाट सहभागी भएका १ सय २४ सुन्दरीलाई पछि पार्दै अनुष्का भोटिङ लिष्टको दोस्रो स्थानमा आएकी छिन्।…

मनोरञ्जन

मेलबर्नको भव्य कन्सर्टपछि सिड्नीमा अल्बाट्रोस डिसेम्बर ८ तारिखमा गुञ्जिदै

Thursday December 5, 2019

नेपालको चर्चित रक व्याण्ड एल्बाट्रोस यतिबेला अष्ट्रेलिया टूरमा छ । पछिल्लो कन्सर्ट मेलबर्न र ब्रिसबेनमा सकाएपछि आगामी ८ तारिख सिड्नीमै दोश्रो शो हुँदैछ । सुरुमा एउटा मात्रै शो गर्ने तय भएपनि पहिलो शो सोल्डआउट भएपछि दर्शकहरुकै मागमा दोश्रो शोको तयारी गरेको आयोजक थ्रीडी ईभेन्टसले जनाएको छ । यसअघि मेलबर्नमा भएको…

मनोरञ्जन

यो सप्ताहन्तमा रातो र चन्द्र सुर्जे तास्मानियामा गुञ्जिने !

Tuesday December 3, 2019

नेपथ्य यतिबेला अष्ट्रेलियाको टूरमा छ । यसैक्रममा यो सप्ताहन्त आईतबार डिसेम्बर ८ तारिखका दिन तास्मानियामा कन्सर्ट हुने भएको छ । तास्मानियामा पहिलो पटक नेपथ्यको कन्सर्ट हुन लागेको हो । तास ईभेन्टसले आयोजना गरेको कन्सर्टलाई लिएर दर्शकहरु उत्साही छन् । तास्मानियाको कन्सर्टको मुख्य प्रायोजक कँडेल कन्सल्टेन्सी रहेको छ । तास्मानियामा पछिल्लो…

मनोरञ्जन

भक्तपुरमा नेकपाका उम्मेद्वारलाई हराउँदै काँग्रेसका भँडेल विजयी

Monday December 2, 2019

भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत प्राप्त गरेका छन् । त्यस्तै,नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत…

मनोरञ्जन

ईश्वर पोखरेलको ‘चौवीस घण्टै’मा मेलिना राईको साथ (भिडियोसहित)

Monday November 25, 2019

अष्ट्रेलियाको सिड्नी निवासी गायक ईश्वर पोखरेलले मेलिना रार्यसँग युगल गीत चौविस घण्टै सार्वजनिक गरेका छन् । यसको म्युजिक भिडियो उनले आफ्नै युट्युब च्यानल मार्फत दर्शकश्रोता माझ ल्याएका हुन् । म्युजिक भिडियोमा केकी अधिकारी र सुरज पौडेलको अभिनय छ । म्युजिक भिडियोको निर्देशन प्रकाश धितालले गरेका छन् भने दृश्य सम्पादन बिकास…

मनोरञ्जन

एल्बाट्रोसको कन्सर्टको तयारी तिव्र, अष्ट्रेलियाका चार शहरमा गुन्जिने

Monday November 25, 2019

नेपालको चर्चित रक व्याण्ड एल्बाट्रोसको अष्ट्रेलिया टूर यही डिसेम्बर १ तारिखबाट सुरु हुँदैछ । सिड्नीबाट सुरु हुने यो अष्ट्रेलिया ८ तारिख सिड्नीमै दोश्रो शो गरेपछि सकिनेछ । सिड्नीमा डिसेम्बर १ र ८ तारिख, मेलबर्नमा २ तारिख, ब्रिसबेनमा ३ तारिख र पर्थमा ६ तारिख कन्सर्ट गर्ने तयारी छ । पछिल्लो समय…

error: Content is protected !!