राजनीति

महरा प्रहरी हिरासतमा, पक्राउपछि फेरि बालुवाटार लग्नुको कारण यस्तो

Monday October 7, 2019

आईतबार साँझ सरकारी निवासबाट पक्राउ परेका कृष्णबहादुर महरा फेरि हिरासतबाट सरकारी निवास फर्केका छन् । तर, उनी सरकारी निवास फर्किएपनि अहिले सिंहरदरबा बृत्तमा नै छन् । खासमा उनी सरकारी निवास फर्कनुको कारण स्वास्थ्य हो । पक्राउ पर्ने वित्तिकै वीर अस्पतालमा लगेर उनको स्वास्थ्य परीक्षण गर्दा अक्सिजनको कमी देखिएपछि उनको उपचारका…

राजनीति

सभामुख कृष्णबहादुर महराद्वारा राजीनामा, छानविनका लागि बाटो खोलेको भनाई !

Tuesday October 1, 2019

नेपालको प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । एक महिलाले आफुमाथि महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाउँदै निष्पक्ष छानविन गर्न माग गरेका छन् । उनले सांसद पदबाट समेत राजीनामा दिएका छन् । यसअघि नेकपाको सचिवालय बैठकले पनि उनलाई दुबै पदबाट…

राजनीति

नेकपाको स्कूल विभागमा नारायणकाजी र ईश्वर पोखरेलको कुरा नमिल्दा बैठक १६ दिनपछि मात्र

Tuesday July 30, 2019

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ । कार्यविभाजनको टुगों लगाउन बसेको बैठकमा सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, विभाग, आयोग, समिति, प्रतिष्ठानमा कार्यविभाजनका लागि हरेक पक्षसँग सरसल्लाह गर्ने र ठोस प्रस्ताव तयारी गरि…

राजनीति

नेपालमा लगानी गर्न विश्वकै व्यापारीहरुलाई प्रधानमन्त्रीको आह्वान, झन्झट हटिसकेको स्पष्ट

Monday July 29, 2019

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गर्नुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका झण्झट हटाई वर्तमान सरकारले लगानीमैत्री वातावरण तयार पारेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले लगानीकर्ताको…

राजनीति

सत्तारुढ नेकपाको एकता प्रक्रिया अर्को मोडमा, जिल्ला कमिटीको ईन्चार्ज र सहईन्चार्ज तोकियो (सूचिसहित)

Monday July 22, 2019

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला कमिटी र महानगरपालिका कमिटीको टुगों लगाएको छ । आज बसेको सचिवालयको बैठकले ७७ वटा जिल्लाको इन्चार्ज र सहइन्चार्ज तथा छवटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुगों लगाएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय समितिको कार्यविभाजन र अन्य बाँकी रहेका एकता प्रकृयाको विषयमा मंगलवार…

राजनीति

नेकपाका दुई अध्यक्षबीचको असहमति हट्यो, महाधिवेशनअघि कुनै प्रतिस्पर्धा नहुने

Tuesday July 9, 2019

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले एक वर्षदेखि थाती राखेको राजनीतिक दस्तावेजमा सहमति जुटाएको छ । प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भएको छलफलबाट दस्तावेजमा सहमति जुटेको हो । अध्यक्ष प्रचण्डले राजनीतिक दस्तावेजमा सहमति भएको र सोमबार नै प्रकाशनमा समेत जाने जानकारी…

error: Content is protected !!