मालीमा सैन्य जहाज ठोक्किदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ । जिहादी समूह विरुद्ध ‘अपरेशन’ सञ्चालनको क्रममा दुई सैन्य जहाज ठोक्किदा दशक यता फ्रान्सले ठूलो क्षति बेहोर्नुपरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुका अनुसार फ्रान्सेली राष्ट्रपति इमान्युल मैक्रोनले घटनाले स्तब्ध भएको प्रतिक्रिया दिनुहुँदै दुख ब्यक्त गर्नुभएको छ । इस्लामिक समूहले उत्तरी…
एकजना ३० वर्षदेखि चेनस्मोकरको फोक्सोको भिडियो सार्वजनिक भएको छ । यस भिडियोलाई हेरेपछि चुरोटले फोक्सोमा कस्तो असर गरिरहेको छ स्पष्ट देख्न सकिन्छ । ६२ वर्षका चिनियाँ बिरामीले मृत्युपछि आफ्नो फोक्सो दान गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । मृत्युपछि चिकित्सकले शल्यक्रिया गरेर अर्को ब्यक्तिमा प्रत्यरोपणका लागि फोक्सो निकाल्दा उनीहरु आफैं छक्क…
पाकिस्तानको राजधानी इस्लामावादमा सरकार विरोधि प्रर्दशनले उग्र रुप लिएको छ । विपक्षी दलले सरकारका सडकमा मार्च पास गरिरहेका छन् ।आन्दोलनरत विपक्षि दलले प्रधानमन्त्री इमरान खानको राजिनाको माग सहित कडा प्रर्दशन जारी राखेका छन् । प्रधानमन्त्री खानले देश बेचेको तथा हालै भएको रेल दुर्घटनामा कयौ नागरिकको ज्यान जादापनि राजिनामा नदिएको भन्दै…
यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ। उनीहरूलाई लिथियम–आयन ब्याट्री निर्माणमा उत्कृष्ट कार्य गरेबापत नोबेल पुरस्कार प्रदान गर्न लागिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ। यो पुरस्कार प्राप्त गर्नेहरूमा अमेरिकाको टेक्सास विश्वविद्यालयका इन्जिनियरिङ विषयका प्राध्यापक ९७ वर्षीय जोन बी गुडइनफ, अमेरिकाकै न्यूयोर्क…
अमेरिकी अन्तरीक्ष संस्था (नासा)ले पृथ्वीलाई खतरा उत्पन्न गर्न सक्ने क्षुद्रग्रहहरू पत्ता लगाउने इन्फारेड टेलिस्कोप बनाउने भएको छ । नासाले त्यस प्रकारको टेलिस्कोप अर्को दशककको मध्य तिरबाट प्रयोगमा ल्याउने तयारी गरेको छ । पृथ्वीको निकट आएका बस्तुको अनुगमन गर्ने सो परियोजनाका लागि ५० देखि ६० करोड अमेरिकी डलर खर्च लाग्ने अनुमान…
इराकमा तीन दिन यतादेखि हिंसामा परी मारिने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि जारी रहेको सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा परी १ हजार ५०० व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । इराकको राजधानी शहर बग्दाद र अन्य केही प्रान्तहरुमा जारी यस…