सहमति नभए बहुमतीय प्रक्रियाबाट संविधान बन्छ– सिटौला


sitaulaनेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलबीच ध्रुवीकरणले संविधान निर्माण प्रक्रियामा जटिलता थपिएको बताउनुभएको छ । बिर्तामोडमासुरु भएको तरुण दल झापाको चौथो जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले सहमति नभए बहुमतीय प्रक्रियाबाट संविधान बन्छ, ढुक्क हुनुहोस् भन्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले जनताले चाहेको संविधान निर्माण प्रक्रियामा पार्टी दृढ भएर अघि बढेको बताउनुभयो ।््

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?